निर्वाचन आयोगमा छलफल : ‘नो नट अगेन’ कसले चलाउँछ ?

११ कात्तिक, काठमाडौं । शुक्रबार मध्यान्ह निर्वाचन आयोगका पदाधिकारीहरु कान्तिपथस्थित कार्यालयमा छलफलमा बसेका थिए । उनीहरुको छलफलको विषय थियो, सामाजिक सञ्जालमा चर्चामा रहेको नो नट अगेन अभियान । दुई दिनअघि आयोगले नो नट अगेन अभियान नामक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएपछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा यो विषय निकै चर्चा भएको छ । […]

सम्बन्धित सामग्री

‘नो नट अगेन’ का युवा भन्छन् : सञ्जालभरि फैलिसक्यो, अब कस–कसलाई समाउने ?

ट्वीटरको ट्रेण्डिङमा आएको छ #NONOTAGAIN । तीन महिना पहिले मात्र फेसबुक र ट्वीटरमा सुरु भएको ‘नो नट अगेन’ ग्रुप र पेज बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सामाजिक सञ्जाल ‘नो नट अगेन’मय भएको छ । आफ्नो अभियानले धेरै चर्चा नपाएपछि बीचमा करिब सुस्ताएको यो अभियानलाई चर्चाको चुलीमा ल्याउन भने निर्वाचन आयोग स्वयंले सघाएको छ । […]

‘नो नट अगेन’ अभियानलाई डा. केसीको समर्थन

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई समर्थन गरेका छन्। निर्वाचन आयोग निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउनेभन्दा पनि आम नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उद्यत भएको डा. केसीको भनाइ छ। उनले राज्य संयन्त्र तथा राजनीतिक दलको नेतृत्वदायी पदमा बसी देशलाई कुशासनको दुष्चक्रमा फसाएका […]