काठमाडौँ- आज काठमाडौँको नयाँ बसपार्कमा सवारीसाधन, मेसिनरी र औजारको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ। हिन्दू पुराणअनुसार विश्वकर्मालाई प्रमुख शिल्पी र
काठमाडौं।जेनजी आन्दोलनपछिको अस्थिरताका कारण शिवपुरीस्थित नेपाली सेनाको सुरक्षामा बस्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन दिनभित्र घर फर्किने तयारी भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बताउनुभएको छ । बस्नेतले सामाजिक सञ्जालमार्फत हजारौं जनसमुदायको उपस्थितिमा ओलीको भव्य गृह प्रवेश गराउने योजना सार्वजनिक गर्नुभएको छ। सुरक्षासँग समन्वय र आवास व्यवस्थाको तयारी तीव्र रूपमा भइरहेको जानकारी […]
काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । आज सवारी साधन, कलकारखाना र विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरिँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्ति दिन मनाइने विश्वकर्मा पूजाको दिन काठमाडौंको भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ । आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति […]