काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर अघि बढेपछि विपक्षी दलहरू संगठित भएका छन्। प्रधानमन्त्री शाहले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै राजनीतिक तरंग ल्याएको छ । संवैधानिक परिषद्मा अल्पमतमा रहेका वालेन्द्रले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा तीनजना जुट्दा निर्णय गराउन सक्ने गरी […]
काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनायो। ओपनर जतिन्द्र सिंहले ९६ बलमा १३० रनको उत्कृष्ट पारी खेले। अशिष ओडेराले ४८, आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन थपे। नेपालका […]
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नागरिकलाई ठूलो राहत दिने गरी ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याएको छ। औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० प्रतिशत छुट दिने गरी नगरपालिकाले यो विशेष पहल सुरु गरेको हो।