कर्णालीका मुख्यमन्त्री र कांग्रेस नेता शाही अचानक हुम्लामा

सिमकोट— कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही अचानक हुम्ला पुगेका छन्। हुम्ला आउनुको उद्देश्य नखुलाइए पनि उनीहरू दुवै जना शुक्रबार बेलुका हेलिकप्टरमा हुम्ला आएका हुन्। मुख्यमन्त्री र कांग्रेस नेता शाही हुम्लामा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश […]

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शर्माको कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन(पूर्णपाठसहित)

काठमाडौं, २४ माघ । कर्णाली प्रेदशका मुख्यमन्त्री राजकुमार शर्माले कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन दिएका छन्। मुख्यमन्त्री शर्माले प्रदेशका प्रमुख सचिव र सचिवहरुलाई ६१ बुँदे निर्देशन दिएका हुन्। उनले कर्णाली समृद्ध अभियानको कार्यान्वयनदेखि लक्ष्य अनुसार प्रगति हासिल गर्नेसम्मका निर्देशन दिएका छन्। यस्तो छ पूर्णपाठ

कर्णाली सरकारमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त

सुर्खेत – कर्णाली प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन्। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन्। उनीहरु माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीको आजै शपथ हुनेछ। मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुलाई […]

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा विस्तार

कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका छन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । खड्का भन्छन्,‘ अस्पतालमै भर्ना भएका बिरामीहरु

लिमीवासीलाई कर्णाली सरकारको दुई सय क्वीन्टल खाद्यान्न

सिमकोट – खाद्यान्न समस्या देखिएको हुम्लाको लिमीवासीलाई कर्णाली प्रदेश सरकारले दुई सय क्वीन्टल खाद्यान्न उपलब्ध गराउने भएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले तत्काललाई खाद्यान्न समस्या समाधान गर्न लिमीवासीलाई उक्त सहयोग उपलब्ध गराउने बताएका हुन्। मुख्यमन्त्री शाहीले नेपाली सेनाको हेलिकोप्टरबाट उक्त खाद्यान्न पठाउन लागिएको जानकारी दिए। उनका अनुसार सो खाद्यान्न प्रदेश सरकारले आफ्नै लगानीमा खरिद गरेर […]

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा, जीवनवहादुर शाही मुख्यमन्त्री हुने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा नेपाली कांग्रेससँग भएको सहमतिका आधारमा राजीनामा दिएका हुन् । सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन् । ३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा कांग्रेसलाई छ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । गत वैशाखमा नेकपा […] The post कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा, जीवनवहादुर शाही मुख्यमन्त्री हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा !

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकार राजीनामा दिनुभएकाे छ । उहाँले आज सोमवार मन्त्रिपरिषद्काे बैठकपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे ।  सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताउनुभयो । सङ्घीयता कार्यान्वयनका क्रममा आफू नेतृत्वको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, सङ्घीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडोर राष्ट्रिय प्र...

कर्णालीका मुख्यमन्त्री शाहीले कार्तिक ५ गते राजीनामा दिने

काठमाडौं, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँगको भद्र सहमतिअनुसार उनले पदबाट राजीनामा दिने भएका हुन् । शाहीले राजीनामा दिएपछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि मुख्यमन्त्री शाहीको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर […]

कर्णाली उत्सवको दोस्रो संस्करण जारी

सुर्खेत-कर्णाली उत्सव ‘कुडा कर्णालीका’ को दोस्रो संस्करण बुधबारबाट सुरु भएको छ । कर्णाली प्रदेशका बारेमा गन्थन मन्थन र चिन्तन गर्ने उद्देश्यले सुरु भएको कर्णाली उत्सव प्रदेशको प्रमुख पर्यटकीय स्थल सुर्खेतको बुलबुले उद्यानमा सुरु भएको हो ।फागनु २९ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको ईतिहांसका बारेमा समिक्षा गर्ने बेला […]

कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । उनले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन् ।   उनले जनसम्पर्क सल्लाहकारमा...