इंग्लिस प्रिमियर लिगः चेल्सीको सहज जित

काठमाडौं, ७ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० गोल अन्तरले पराजित गर्दै फराकिलो जित निकालेको हो । खेलको ८औं मिनेटमा मासन माउन्टले गोलगर्दा चेल्सीले सुरुवाति अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा कलुम हुड्सनले गोल गर्दा चेल्सीले अग्रतालाई दोब्बर बनाएका थिए […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेसमाथि चेल्सीको सहज जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसमाथि चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले हराएको हो । चेल्सीका लागि कानर घल्लाघेरले दुई तथा एन्जो फर्नान्डेजले एक गोल गरेका थिए । क्रिष्टलका जेफर्सन लेर्मले एक गोल गरेका थिए । खेलको ३०औँ मिनेटमा गरेको गोल रक्षा गर्न नसक्दा क्रिष्टल पराजित […]

बर्नमाउथमाथि चेल्सीको सहज जित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको १६औं मिनेटमा रहिम […]

इंग्लिस प्रिमियर लिग : चेल्सीको सहज जित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ। चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ अर्थात् खेलको ६५ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को स्पष्ट जित दिलाएका हुन्। जितसँगै चेल्सी ९ […]

उल्भ्समाथि चेल्सीको सहज जित

काठमाडौं -इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३-० गोलले पराजित गरेको हो । चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक-एक गोल गरेका हुन् । जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ । उल्भ्स ६ अंक जोडेर १८ […]

नर्विचविरुद्ध चेल्सीको सहज जित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएकाे छ । बिहीबार राति भएकाे खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरकाे जित निकालेकाे हाे । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै […] The post नर्विचविरुद्ध चेल्सीको सहज जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै […]

पुछारकाे नर्विचमाथि चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ ।

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउ

इंग्लिस प्रिमियरमा लिभरपुल र चेल्सीको सहज जित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १-१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे । भिर्गिल भान डाइकले आठौं […] The post इंग्लिस प्रिमियरमा लिभरपुल र चेल्सीको सहज जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सीको सहज जित

काठमाडौँ -इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १-१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे । भिर्गिल भान डाइकले आठौं मिनेटमा […]