लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएकाे छ । बिहीबार राति भएकाे खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरकाे जित निकालेकाे हाे । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै […]
The post नर्विचविरुद्ध चेल्सीको सहज जित appeared first on राजधानी राष्ट्रिय दैनिक.