नर्विचलाई हराउँदै चेल्सीको सहज जित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै […]

सम्बन्धित सामग्री

महिला च्याम्पियन्स लिग : चेल्सीको सहज जित

काठमाडौँ– युइएफए महिला च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको क्वार्टफराइनलको पहिलो लेगमा आयाक्सलाई ३–० गोलले हराउँदै चेल्सीले सहज जित निकालेको हो । चेल्सीका लागि स्जोयक नुस्केनले दुई तथा लोरेन जेम्सले एक गोल गरेका थिए । चेल्सीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १९औँ मिनेटमा […]

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हाे । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २...

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हाे । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २...

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउ

टेनह्याममाथि चेल्सीको सहज जित

आइतबार राति घरेलु मैदानमा टोटेनहमलाई २-० ले हराउँदै चेल्सीले सहज जित निकालेको हो। चेल्सीलाई जिताउन हाकिम जिएच र थियागो सिल्भाले एक-एक गोल गरे।

चेल्सीको सहज जित

एजेन्सी। युरोपियन च्याम्पियन चेल्सीले इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसलाई ३–० ले हराएको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले मार्कोस एलोन्सोको गोलबाट २७औं मिनेटमा अग्रता लियो। ४०औं मिनेटमा क्रिष्टियन पुलिसिकले अग्रता दोब्बर बनाए। ५८औं मिनेटमा ट्रेभो चालोबाले अर्को गोल थपेपछि चेल्सीले तीन अंक पक्का गर्यो। चेल्सीले बिहीबार भिल्लारियाललाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै युईएफए सुपर कपको उपाधि जितेको थियो।