काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले पाँच विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेका छन्। बजेटसँग सम्बन्धित चार र लोकसेवा आयोग सम्बन्धि विधेयकलाई प्रमाणित गरी सभामुख सापकोटाले प्रमाणिकरणका लागि राष्ट्रपति सक्षम पठाएका हुन्। मंगलबार लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय […]