तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि संयुक्त अरब इमिरेट्‌सका अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, […]

सम्बन्धित सामग्री

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

नव आतन्तुक भारतीय राजदूत नविन श्रीवास्तवले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण ...

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् । समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र

१६ असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् । समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पाँच देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका गैरआवासीय राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

चार देशका राजदूत बग्घी चढेर पुगे शितलनिवास :: Pahilopost.com

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका आवासीय र एक गैरआवासीय राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति भण्डारी समक्ष नेपालका लागि नर्वेका राजदूत लेस, जर्मनीका रोलान्ड, ईयूका भरोनिका र न्यूजिल्याण्डका गैरआवासीय राजदूत जोना म्यारीले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। त्यसअघि उनीहरुलाई लाजिम्पाटस्थित होटल सांग्रिलाबाट बग्गीमा राखेर शीतलनिवास पुर्याइएको