ओमिक्रोनका कारण अहिले नै लकडाउन गरिहाल्नुपर्ने स्थिति छैनः बाइडेन

 अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति नभएको बताएका छन् ।बाइडेनले ओमिक्रोन कोभिड भेरियन्ट चिन्ताको कारण त हो त तनावको कारण नभएको बताएका छन् । यो बयान बाइडेनले उत्तरी अमेरिकामा ओमिक्रोनको संक्रमण देखिएपछि दिएका हुन् ।उनले भने, ‘यदि मानिसहरुले भ्याक्सिन लगाएका छन् र मास्क लगाइरहेकमा छन् भने अहिले नै लकडाउन गर्नुपर्ने स्थिति छैन ।’क्यानडामा ओमिक्रोन भेरियन्ट भेटिएको छ र अमेरिकाले सावधानी स्वरुप आठ अफ्रिकी देशमाथि यात्रा प्रत

सम्बन्धित सामग्री

श्रीलङ्कामा देशव्यापी लकडाउन गर्न अस्वीकार

श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो ।     खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन् । विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले ल...

अब पनि लकडाउन गर्नु मुर्खतापूर्ण हुन्छ

अब अहिले पनि लकडाउनको कुरा गर्ने, बन्द गर्ने कुरा गर्नेलाई त हामीले गाली गर्नुपर्ने बेला भैसकेको छ । किनकि पहिले हामीसँग कुनै विकल्प थिएन । अहिले त हामीसँग खोप छ ।  खोपको समुचित वितरण नगर्ने, खोप सहज नबनाउने अनि खोप थुपारेर राख्ने र केही भयो कि लकडाउन गर्न तम्सने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अब पनि लकडाउन गर्ने भनेको मुर्खतापूर्ण काम हो । खोप थुपारेर राख्ने अनि लकडाउन गर्ने भनेको जत्तिको नचाहिँदो काम संसारमा कतै हुँदैन ।  अहिले कोरोना विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार भनेको नै खोप हो । नेपाल सरकारले...

पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको दाबी

इस्लामावाद । पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दाबी गरेका छन् । पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले कोरोनाभाइरसको महामारी फैलिँदै गएपनि अहिले नै लकडाउनको योजना भने नबनाइएको स्पष्ट पारेका हुन्। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएर पाकिस्तानमा अहिले पाँचौँ चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । पछिल्लो […]

पाकिस्तानमा तत्काल लकडाउन नहुँने

पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दावी गरेका छन्।

सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ । कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् । अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाई छ ।देशको सवैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन् । यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो । सिड्नी समेत पर्ने न्

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

एजेन्सी। अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन सुरु भएको छ। कोरोनाको डेल्टा भेरियन्टको महामारी फैलिएसँगै लकडाउन गरिएको अधिकारीहरुले बताएका छन्। अहिले घोषणा गरिएको लकडाउन अघिल्लोपटक कडाइ गरिने बताइएको छ। शनिबार बिहान ६ बजेदेखि सुरु भएको लकडाउन आगामी ९ तारिखको मध्यरातसम्म कायम रहनेछ।

अष्ट्रेलियाको भिक्टोरियामा लम्ब्याइयो लकडाउन

१९ जेठ, काठमाडौं । अष्ट्रलियाको भिक्टोरिया राज्यमा कोरो भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन एक साता थपिएको छ । अहिले पनि मानिसहरु कोरोनाबाट संक्रमित भइरहेको कारण लकडाउन थप एक साता लम्ब्याउने निर्णय भएको बताएका छन् । अब भिक्टोरियामा जुन १० सम्म लकडाउन जारी रहनेछ । भिक्टोरियामा भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट फेला परेसँगै यसअघि […]

दिल्लीमा मे २४ सम्म लकडाउन थपियो

एजेन्सी। भारतको राजधानी दिल्लीमा लकडाउन मे २४ सम्म थपिएको छ। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले लकडाउनको अवधि थप गरिएको घोषणा गरेका हुन्। लकडाउनका कारण दिल्लीमा कोरोना संक्रमण घट्दै गएको छ। लकडाउन अवधि थप गर्नुको कारण यसैलाई बताइएको छ। दिल्लीमा अहिले पनि दैनिक ३ सयको आसपासमा मृत्यु भइरहेको छ। दिल्लीमा अप्रिल १९ देखि लकडाउन लगाइएको हो।

साइप्रसमा फेरि लकडाउन लगाइने

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागू हुने भएको छ ।  सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन अप्रिल २६ तारिखदेखि लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् ।  कोरोना भाइरसको महामारी फेरि तीब्र रूपमा फैलिएर धेरै मानिस संक्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनुपरेको सरकारले जनाएको छ ।  खाद्य तथा पेय पदार्थ बिक्री वितरण गर्ने पसललगायत सबै व्यावसायिक स्थल तथा कार्यालयहरू बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।  होटल, रे...

एक महिनाका लागि बेलायतमा पूरै लकडाउन

कोरोना भाइरसको नयाँ स्ट्रेनको संक्रमण भेटिएपछि यसको रफ्तार अहिले निकै तिव्र बनेको छ । ब्रिटेनले पूरै देशभरी लकडाउन लागू गरेको छ ।  प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन घोषणा गर्दै कोरोना विरुद्धको लडाइँमा फेब्रुअरीको मध्यसम्म लकडाउन जारी रहेन बताएका छन् ।  कोरोना भाइरसको नयाँ स्ट्रेनलाई फैलिनबाट रोक्नका लागि यस्तो निर्णय गरिएको प्रधानमन्त्री जोनसनले बताएका छन् । सोमबार आफ्नो सम्बोधनमा सबै स्कुलहरु पनि बन्द रहने जानकारी गराएका हुन् ।  प्रधानमन्त्री जोनसनले सबै स्कुल तथा कलेजहरु अब पुनः घरबाटै चल्ने बताएक...