अत्यधिक चिसो बढेपछि पर्साको जिराभवानी गाउँपालिकाको विद्यालयमा ४ दिन बिदा

१८ पुस, काठमाडौं । अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् । पर्साको जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् । उनले पत्रमा हाल कठ्याङ्ग्रिने जाडोको […]

सम्बन्धित सामग्री

चिसो बढेपछि धमाधम विद्यालय बन्द गर्दै मधेसका स्थानीय तह

दिउँसो चल्ने हिसो हावा र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि मधेस प्रदेशका स्थानीय तहहरूले धामाधम सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गर्न थालेका छन् ।

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएकाे छ। पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेकाे हाे।  ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा...

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

काठमाडाैं । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । “अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भन्नुभयो, “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको […]

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

दोधारा चाँदनी । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । “अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भन्नुभयो, “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय […]

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

दाेधारा – कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो। ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो।’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्,’त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो।’ उनका अनुसार […]

चिसो बढेपछि बेदकोट नगरपालिकाका विद्यालय बन्द

१७ पुस, कञ्चनपुर। कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्, ‘त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको […]

चिसो बढेपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द

अत्यधिक चिसो बढेपछि बाँकेमा सामुदायिक विद्यालय बन्द गर्नुको साथै स्थानीय तहले चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरेका छन् । चिसोका कारण बालबालिकाहरू बिरामी पर्न थालेपछि बाँकेका सामुदायिक विद्यालय बन्द गरिएको हो ।शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेका कारण विद्यालयमा पढ्न आएका बालबालिकाहरू बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए । उनका अनुसार पालिकाहरूले विद्यालय बन्दका आआफ्नै मापदण्ड तय गरेको छ । नेपालगञ्ज उपमहान

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि खजुराका विद्यालय तीन दिनका लागि बन्द

अत्यधिक चिसो बढेपछि खजुरा गाउँपालिकामा रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएकाे छ  । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बुधवारदेखि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी...

चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस पुस १५ बिहीबार र १६ गते शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे तथा हिउदे बिदाबाट मिलान गर्ने गरी दुई […]

चिसो बढेपछि घाम तापेर परीक्षा दिँदै विद्यार्थी

हुम्लामा हिमपातसँगै तापक्रम माइनस डिग्रीमा झरेर अत्यधिक चिसो बढेपछि मंगलवार खुल्लाचौरमा बसेर परीक्षा दिँदै परीक्षार्थी । तस्वीर: दाने बोहरा/रासस