माधव नेपालको पार्टीसँग कुनै तालमेल र एकता हुँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता नहुने स्पस्ट पारेका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालसँग कुनै तालमेल र पार्टी एकता नहुने बताएका हुन् ।उनले एमाले एक्लै चुनाव लड्ने पनि बताए । ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौँ’, ओलीको भनाइ छ । उनले चुनावी तालमेल नगर्ने भन्दै अघि भ

सम्बन्धित सामग्री

माधव नेपाल भन्छन्,‘आगामी निर्वाचनभन्दा अगाडि कुनै पार्टीसँग एकता हुँदैन’

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन अघि कुनैपनि पार्टीसँग एकता नहुने बताएका छन्। उनले तालमेल हुन सक्ने तर एकता भने नहुने स्पष्ट पारेका हुन्। सोमबार धनगढीमा समाजवादी प्रेस संगठाद्वारा आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष नेपालले अहिलेकै गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताए। उनले भने, ‘हाम्रो पार्टीमा गठबन्धनलाई निरन्तरता […]

राष्ट्रियस्तरमा एमालेले तालमेल गर्दैन : विशाल भट्टराई

नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बताएका हुन् । ‘यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै चुनाव लड्छ । स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भएबाहेक राष्

कांग्रेसमै एकता कायम गरौं, कम्युनिष्टसँग तालमेल नगरौं : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका छन् । मोरङको सुन्दर हरैचामा आयोजित कार्यक्रममा नेता कोइरालाले विचार नमिल्ने कम्युनिष्टसँग मिल्नुभन्दा पार्टीभित्रका गुट उपगुट अन्त्य गर्नेतिर सोच्नुपर्ने बताए । ‘कांग्रेस र कम्युनिष्टमा धेरै फरक छ । गठबन्धन गरेपनि कम्युनिष्टले कांगे्रेसलाई भोट […]

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल नै भएको छैन : माधव नेपाल

धनगढी : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने, नलगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन्। एमाले विभाजनपछि पहिलो पटक सुदूरपश्चिम आएका नेता नेपालले धनगढी विमानस्थलमा पत्रकारसँग यस्तो बताएका हुन्। उनले अदालत र न्यायालय स्वतन्त्र रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई बदनाम गर्न खोजेको आरोप लगाए। यस्तै उनले तत्काल आफू कसैसँग पनि एकता नगर्ने तर निर्वाचनमा अरू पार्टीसँग तालमेल भने गर्ने बताए।यस्तै अध्यक्ष नेपाल

यस्तो हुनेछ नेकपा एकीकृत समाजवादी पार्टी, माधवकुमार नेपालले सुनाए योजना

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट पार्दै आफूहरु पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने जानकारी दिए ।‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं,’ उनले भने, ‘गठबन्धनसँग चुनावी तालमेल गरेर निर