मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका छन् । मोरङको सुन्दर हरैचामा आयोजित कार्यक्रममा नेता कोइरालाले विचार नमिल्ने कम्युनिष्टसँग मिल्नुभन्दा पार्टीभित्रका गुट उपगुट अन्त्य गर्नेतिर सोच्नुपर्ने बताए । ‘कांग्रेस र कम्युनिष्टमा धेरै फरक छ । गठबन्धन गरेपनि कम्युनिष्टले कांगे्रेसलाई भोट […]