६ जेठ, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेशलाई असफल बनाउन चौतर्फी प्रयास भैरहेको बताएका छन् ।
असफल बनाउन अग्रस्थानमा कर्मचारी रहेको भन्दै मुख्यमन्त्री राउतले यो प्रदेश असफल हुनु भनेको संघीयता असफल हुनु भएको बताए । तर, यस्ता प्रयासहरुलाई कुनै पनि हालतमा सफल हुन नदिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाए …