वीरगन्ज–राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको पुत्ला दहन गर्दै विरोध गरेको हो । प्रदर्शनकारीहरूले ‘मदरसा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए […]