हैटीमा हैजाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन् । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या रिपोर्ट गरिएको भन्दा ‘अत्यधिक बढी’ हुन सक्ने र सङ्क्रमितको अवस्था थप बढ्न सक्ने अनुमान गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्गलबार चेतावनी दिएको छ । संकटग्रस्त क्यारेबियन राष्ट्रमा हैजाका कारण कम्तीमा सात जनाको […]

सम्बन्धित सामग्री

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनद्वारा पुष्टि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ।संयुक्त राष्ट्रसंघीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ।संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसंघको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्यांकअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिए।देशको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी भिडन्तको एक हिस्सा हो। उनले अप्रिल १५ यता १० सहित

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ । सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिनुभयो […]

जाडोमा कोरोनाबाट हुने मृत्युदर बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले जाडोमा कोरोना संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर अझै बढ्न सक्ने जनाएको छ।हालैका केही दिनमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोरोना संक्रमितको संख्या बढ्न सक्ने जनाएको हो। यसका साथै कोरोना संक्रमितको मृत्यु दर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको छ।विश्व स्वास्थ्य संगठनका महानिर्देशक तेद्रोस अधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँग चिस

विश्वभर करिब ६० लाख कोराना संक्रमितको मृत्यु : विश्व स्वास्थ्य संगठन

कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ । विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार ७५६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । विश्वका अधिकांश मुलुकमा कोभिड सङ्क्रमण परीक्षणले सङ्क्रमित सबैलाई नसमेटेको भन्दै सङ्क्रमित मृतक र सङ्क्रमित विरामीको सङ्ख्या तथ्याङ्कमा देखिएकोभ