विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ।संयुक्त राष्ट्रसंघीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ।संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसंघको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्यांकअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिए।देशको सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी भिडन्तको एक हिस्सा हो। उनले अप्रिल १५ यता १० सहित