बालबालिकाको सन्तुलित आहार

बच्चाको विकासका लागि सन्तुलित आहार अपरिहार्य छ । ६ महिनासम्म आमाको दूध मात्रै दिनुपर्छ । अरू दूध दिनुहुँदैन । कतिपयले आमाको दूध नदिएर बट्टाको दूध पनि दिने गर्छन् । तर, आमाको दूधजस्तो पोषिलो केही...

सम्बन्धित सामग्री

थकान र मुड स्वीङ हुन्छ ? अमिनो एसिड कमी भएको संकेत पनि हुन सक्छ

हाम्रो शरीरलाई स्वस्थ रहन, रोग र कुपोषणबाट बच्न विभिन्न प्रकारका पोषक तत्व चाहिन्छ । जुन पोषकतत्व हामी स्वस्थ र सन्तुलित खानाबाट प्राप्त गर्न सक्छौं । सन्तुलित आहार भनेको त्यो हो, जसबाट व्यक्तिले उचित मात्रामा भिटामिन, खनिज र अन्य पोषक तत्वहरू प्राप्त हुन्छ । पोषक तत्वहरूमध्ये ‘अमिनो एसिड’ पनि स्वास्थ्यको लागि जरुरी पोषक तत्वभित्र पर्छ । […]

दसैँमा कसरी खाने सन्तुलित आहार ?

दसैँ भन्नेबित्तिकै हाम्रो मनमा एउटै कुरा आउँछ– दसैँ आयो, खाऊँला पिऊँला । यो भन्नुको मतलब सबै परिवार जम्मा भएर मीठो–मीठो परिकारहरू खानु हो । दसैँ धेरै मीठो परिकार खाने पर्वको रूपमा पनि चिनिन्छ ।

बालबालिकालाई सन्तुलित आहार

आमाको दूध बच्चाका लागि स्वस्थ र तन्दुरुस्त पार्ने सबैभन्दा उत्तम आहार हो । त्यसैले स्तनपान बच्चाका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । स्तनपानले सुत्केरी आमा र बच्चा दुवैको स्वास्थ्यका लागि सकारात्मक भूमिका खेलिरहेको...

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

शरीरलाई तन्दुरुस्त राख्न स्वस्थ र सन्तुलित आहारको सेवन गर्नु अति आवश्यक हुन्छ । आयुर्वेदका अनुसार यदि ठीकसँग खाना खाइयो भने लामो समयसम्म रोगबाट टाढा रहनुका साथै यसले दीर्घायु पनि बनाउँछ । सन्तुलित आहार भनेको शरीरका लागि आवश्यक सबै पोषक तत्त्व खानेकुरामा उचित मात्रामा हुनुपर्छ । हामीले खाइरहेका खानेकुरा शरीरका लागि फाइदाजनक नै हुन्छ भन्ने हुँदैन […]

यसरी गर्नुस् छालाको स्याहार

छाला स्वस्थ राख्नका लागि स्वस्थ र सन्तुलित आहार जरुरी हुन्छ । मद्यपान, धूम्रपान, जंकफुड र अत्यधिक चिल्लो खानेकुराबाट टाढा रहनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ ।  - बिहानको समयमा बाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने...

सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी

भक्तपुर- भक्तपुरमा शनिबार सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी गरिएको छ । देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा बृहत् निःशुल्क स्वास्थ्य सेवा शिविरका साथै प्रदर्शनी गरिएको हो । क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो । शिविरमा सहभागी […]

रक्तदान गर्नुअघि यी ६ गल्ती गर्दा स्वास्थ्यलाई हानि

मानिसमा रक्तअल्पत्ताको समस्या आजकल धेरैमा छ । खानपानको कमी र सन्तुलित आहार नलिँदा आजकाल धेरै मानिसहरु शरीरमा रगतको कमीबाट ग्रसित छन् । यद्यपि, केही मानिसहरूलाई केही विशेष अवस्थामा पनि रगतको आवश्यकता हुन सक्छ । अस्पतालमा धेरै अवस्थामा बिरामीलाई रगत चाहिएको हुन्छ । गर्भावस्था, दुर्घटना र अन्य धेरै अवस्थामा, डाक्टरहरूले अक्सर बिरामीलाई रगत दिनुपर्ने हुनसक्छ । तर अस्पतालमा पर्याप्त रगत नहुँदा परिवारका सदस्य वा ब्लड बैंकबाट रगत लिनुपर्ने अवस्था प्रायः देखिएको छ ।रक्तदान, जीवनदान भन्ने कुरा हामीले धेर

सप्ताहव्यापी विश्व खाद्य दिवस मनाइँदै

काठमाडौँ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सप्ताहव्यापी विश्व खाद्य दिवस २०२२ मनाउने भएको छ । ‘संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नाराअनुसार जेठ १८ देखि २४ गतेसम्म […]

गर्भावस्थामा भुलेर पनि नखानुहोस् यी खानेकुरा

अन्य समय भन्दा गर्भावस्थामा महिलाले आफ्नो बढी ख्याल गर्नुपर्ने हुन्छ । यो समयमा महिलाले आफ्नो खानपानदेखि लगाउने कुरासम्म ध्यान दिनुपर्ने हुन्छ । गर्भावस्थामा भएको सानो गल्तीले पनि गर्भमा हुर्किरहेको बच्चालाई असर पार्न सक्छ । – पहिलो चोटी आमा हुन लागेको महिलाले आफ्नो हरेक कुराको ख्याल गर्नु पर्दछ । – यो अवस्थामा सन्तुलित आहार खानु निकै […]

१७ करोडमा खुल्यो आहारा उद्योग, थप २० करोड लगानी गर्ने

धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्र हाताभित्र खुलेको ब्राइट फिड प्रालिको शनिबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन्। यो उद्योगले कुखुरा, वंगुर, माछा, गाई, भैसीलगायत पशुपंक्षीलाई आवश्यक पर्ने गुणस्तरीय एवं सन्तुलित आहार उत्पादन गर्ने ज...