सप्ताहव्यापी विश्व खाद्य दिवस मनाइँदै

काठमाडौँ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सप्ताहव्यापी विश्व खाद्य दिवस २०२२ मनाउने भएको छ । ‘संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नाराअनुसार जेठ १८ देखि २४ गतेसम्म […]