काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ६४३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ११० मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार १६७ मत प्राप्त […]