भरतपुरमा रेनु दाहाललाई २३५७ मतान्तरको अग्रता, अधिकारीले कति ल्याए

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २ हजार ३५७ मतान्तरको अग्रता लिएकी छिन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार माओवादीकी दाहालले १५ हजार १३४ मत प्राप्त गरेकी छिन् भने उनलाई पछ्याउदै नेकपा एमालेका विजय सुवेदीले १२ हजार ७७७ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २५३ […]

सम्बन्धित सामग्री

रेनु दाहाल भरतपुरको मेयर निर्वाचित

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएर जितेकी हुन् । रेनुले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । सुवेदीले ३९ हजार ५८१ मत ल्याए । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत […]

भरतपुरमा जगन्नाथले ल्याए एउटै वडाबाट १,२१६ मत : माओवादी वृत्तमा चिन्ता

चितवन । चितवनको भरतपुर महानगरपालिको प्रमुख पदका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको मत संख्या निरन्तर बढ्दो छ । उनले एउटै वडाबाट एक हजार २१६ मत ल्याएका छन् । एउटै वडाबाट उनले ल्याएकोे यो सर्वाधिक मत हो । सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमदेवार रेनु दाहाल, नेकपा (एमाले)का उमेदवार विजय सुवेदी, पौडेललगायत...