समानुपातिकमा कुन दलले कति मत ल्याए

काठमाडौं, १९ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रनिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रतिनिधि सभातर्फ १ सय ६५ क्षेत्र मध्ये १६४ सिटको नतिजा आइसकेको छ । समानुपातिक तर्फ १ करोड ४ लाख २० हजार १२५ मतमा एमालेले सबैभन्दा धेरै नेकपा एमालेले मत पाएको छ । एमालेले २७ लाख […]