स्कुटरमा २१ हजार छुट, घरमै ल्याइदिने सेवा

काठमाडौं । सुजुकीको मोटरसाइकल र स्कुटरमा २१ हजारसम्मको छुट पाइने भएको छ । कम्पनीले दराजको ११ः११ सेलमा आफ्ना स्कुटर तथा मोटरसाइकलमा उक्त छुट दिने भएको हो । यो स्कीम ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउने छन् भने, दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट […]

सम्बन्धित सामग्री

महानगरद्वारा ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य सेवा

मोरङ, २१ फागुन । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम आजदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्ररुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई […]

असक्तलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ,२२ कार्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो । गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त […]

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा

भुवन कार्कीज्येष्ठ नागरिकको स्वास्थ्य सेवाको लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा  दिन थालेको छ । नगरप्रमुख विमला अर्यालका अनुसार स्वास्थ्य संस्थामा जान नसकेका तथा दीर्घ रोगी ज्येष्ठ नागरिकहरूलाई घरमै स्वास्थ्यकर्मीले सेवा दिन थालिएको हो । नगरपालिकाले ७० वर्ष भन्दामाथि उमेरका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि उपचार गरिरहेको सुनवल नगरप्रमुख अर्यालले जानकारी दिइन् । सुनवल नगरपालिकाभित्र १३ वटा वडाहरू रहेका छन् । नगर

भीमसेन थापा गाउँपालिकामा घरमै निःशुल्क स्वास्थ्य सेवा

गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन्।

घरमै निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ,२३ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । गाउँपालिकाले सुरु गरेको ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ सेवा कार्यक्रमबाट पालिकाभित्रका एक हजार एक सय दुई जना लक्षित वर्गले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी […]

हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने

काठमाडौं, २३ साउन । हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघी घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको जनाएको छ । घरमा स्वास्थ्यको रेडियोलोजी विभागले […]

हेल्थ एट होममा रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा

हेल्थ एट होम मेडप्रो इन्टरनेसनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछयानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो ।घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्नेछ । हेल्थ एट होमले निकट भविष्यमा एस्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको छ । यो सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालक

हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने

हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघी घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो । घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान...

स्टार अस्पतालले ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा दिने

‘वी कान्ट वेयट’  भन्ने नाराका साथ अस्पतालले ज्येष्ठ नागरिकहरुलाई घर–घरमै स्वास्थ्य सेवा दिन सुरु गरेको हो।

सन्क्रमित सन्चारकर्मिलाइ मोबाइल डाक्टर र पोषण बिदको घरमै सेवा

इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामाग्रीको सेवा पुर्याएको छ । युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार बिहीबार प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा सुनसरी शाखाले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै डाक्टर र पोषणविद्को सेवा पुर्याएको हो । डाक्टर र पोषणविद्सहित कोरोना संक्रमित सञ्चारकर्मीको घरमा पुगेर स्वास्थ्य... The post सन्क्रमित सन्चारकर्मिलाइ मोबाइल डाक्टर र पोषण बिदको घरमै सेवा appeared first on Purbeli News.