ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा

भुवन कार्कीज्येष्ठ नागरिकको स्वास्थ्य सेवाको लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा  दिन थालेको छ । नगरप्रमुख विमला अर्यालका अनुसार स्वास्थ्य संस्थामा जान नसकेका तथा दीर्घ रोगी ज्येष्ठ नागरिकहरूलाई घरमै स्वास्थ्यकर्मीले सेवा दिन थालिएको हो । नगरपालिकाले ७० वर्ष भन्दामाथि उमेरका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि उपचार गरिरहेको सुनवल नगरप्रमुख अर्यालले जानकारी दिइन् । सुनवल नगरपालिकाभित्र १३ वटा वडाहरू रहेका छन् । नगर

सम्बन्धित सामग्री

लिमीको स्वास्थ्य चौकीमा हिउँदमा पनि उपचार सेवा

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको स्वास्थ्य चौकीले हिउँदमा पनि उपचार सेवा प्रदान गरिएको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लिमी उपचार सेवा दिइरहेका बेला न्यालु लेकमा हिमपातपछि लिमी आउजाउ बन्द हुँदा स्वास्थ्यकर्मी लिमीमै रोकिएपछि बिरामीको उपचार सेवा सुचारु भएको हो। लिमीको हल्जी गाउँका साँङ्गे तामाङले पहिलो पटक हिउँदमा स्वास्थ्य चौकीबाट बिरामीले उपचार पाइरहेको […]

कर्णाली प्रतिष्ठानद्वारा भूकम्पपीडितको घरदैलोमै उपचार सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ।

काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै

काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ। जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न तिलगंगा र कर्णाली प्रतिष्ठानबीच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ। कर्णालीमा आँखा उपचार सेवा विस्तारसँगै अध्ययन र अनुसन्धानका लागि दुवै प्रतिष्ठानबीच सम्झौता भएको हो।

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा …

गाउँमै विशेषज्ञ उपचार सेवा

कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन्।

विशेषज्ञ वडा क्लिनिकबाट १८२ जनाले लिए उपचार सेवा

धनगढी उपमहानगरपालिकाले आज सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकअन्तर्गत धनगढी–१० घुइयाघाट स्वास्थ्य केन्द्रमा एक सय ८२ ले उपचार सेवा लिएका छन् ।उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकमा जनरल फिजिसियनबाट एक सय ३० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा ५२ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।त्यसैगरी प्रयोगशाला सेवा लिने सेवाग्राहीको सङ्ख्या ११ जना र अल्ट्रासाउण्ड सेवा लिने सेवाग्राहीको सङ्ख्या ३३ रहेको छ । इसिजी सेवा १८ जनाले लिएका छन भने ७० वर्षमाथिका सेवाग्राही

विशेषज्ञ वडा क्लिनिकबाट २६३ ले लिए उपचार सेवा

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–७ बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दुई सय ६३ ले उपचार सेवा लिएका छन् । बुधबारको क्लिनिकमा जनरल फिजिसियनको दुई सय र स्त्री तथा प्रसूति रोग विशेषज्ञको ६३ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।त्यसैगरी प्रयोगशाला सेवा लिनेको सङ्ख्या ४८ र अल्ट्रासाउन्ड सेवा लिनेको सङ्ख्या सात छ । उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्

दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी

स्वास्थ्य बिमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।बुधबार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बिमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै बीएण्ड […]

उपचार सेवा बन्द गर्ने दुर्गा प्रसाईँको चेतावनी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले स्वास्थ्य बिमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए । उनले सरकारी अस्पतालमा ८ करोड […]