काभ्रेको पाँचखाल नगरप्रमुखमा कांग्रेस, उप्रमुखमा एमाले

काभ्रे : पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका महेश खरेल नगरप्रमुख र एमालेकी सूर्यमाया दनुवार उपप्रमुख निर्वाचित भएका हुन्। खरेलले १२ हजार ८३६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत प्राप्त गरे। यस्तै उपप्रमुख निर्वाचित दनुवारले ९ हजार ५३४ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका गौतमले नौ हजार १० मत प्राप्त पाए।पाँचखालको १३ वडामध्ये कांग्रेस ८, एमाले ३, माओवादी केन्द्र र एकीक

सम्बन्धित सामग्री

काभ्रेको १३ वटै स्थानीय तहको नतिजा आयो, कहाँ कसले जिते?

काभ्रे : जिल्लाका १३ वटै स्थानीय तहको अन्तिम नतिजा पाँचखाल नगरपालिकाको मतगणना सकिएसँगै सार्वजनिक भएको छ।काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउँपालिकाका गरी १५३ वडा रहेका छन्। अन्तिम नतिजाअनुसार अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखमा नयाँ अनुहार आएका छन् भने केही पुरानै दोहोरिएका छन्। धुलिखेल नगरपालिकाबाहेक सबै स्थानीय तहको प्रमुखमा गठबन्धन दलकै उम्मेदवार विजय भएका छन्।जिल्लामा कांग्रेसले ७, माओवादी केन्द्रले ४, एमाले र एकीकृत समाजवादीले एक-एक पालिकाको प्रमुख जितेका छन्। त्यस्तै,

पाँचखालको प्रमुखमा दोहोरिए खरेल

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)की सूर्यमाया दनुवार विजयी भएका छन्। आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार...

पाँचखाल प्रमुखमा महेश खरेल र उपप्रमुखमा सूर्यमाया दनुवार विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा पूर्व नगरप्रमुख नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्नुभएको छ भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख …

पाँचखाल नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाण्डाै - काभ्रेपलाञ्चोक जिल्लाकाे पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार विजयी हुनुभएको छ ।  आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका मेयर पदका उम्मेदवार खरेलले १२ हजार ८ सय ३६ मत प्राप्त गर्नुभएको छ भने एमालेका उपमेयर पदका उम्मेदवार दनुवारले ९ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । मेयर पदका निकटतम प्रतिस्पर्धी  एमालेकी कञ्चन अधिकारीले ८ हजार १ सय १५ मत प्राप्त गर्नुभएको छ भने उपमेयरका निकटतम...

काभ्रेपलाञ्चोकको पाँचखाकाे प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काडमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा एमालेका सूर्यमाया दनुवार विजयी भएकी छन्। आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गरेकी छन् भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी भएकी हुन्। प्रमुख पदका निकटतम […]

पाँचखालको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काभ्रे, जेठ ९ । काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार विजयी भएका छन् । खरेल नेकपा एमालेका कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार ८ सय ३६मत पाउँदा अधिकारीले ८ हजार ११५ मत पाए […]

काभ्रेको पाँचखाल प्रमुखमा कांग्रेसका खरेल दोहोरिए

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार महेश खरेल निर्वाचित भएका छन् । उनी १२ हजार ८३६ मत ल्याए । खरेका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कञ्चन अधिकारीले आठ हजार ११५ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खरेल पाँचखालका निवर्तमान प्रमुख समेत हुन् । उनले दोस्रो कार्यकाल...

मतदान अधिकृतका कारण काभ्रेको पाँचखाल नगरपालिकामा मतदानस्थल तोडफोड

काठमाडौं । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोफोड भएको छ ।   जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको हो । झडपकै क्रममा मतदानस्थल तोडफोड भएको हो ।  जिल्लाको तिमाल...

काभ्रेको पाँचखाल नगरमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप , मतदानस्थलमा तोडफोड

काठमाडौँ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा नेकपा (एमाले) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोडफोड भएको छ । जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको हो । झडपकै क्रममा मतदान स्थल तोडफोड भएको हो । जिल्लाको तिमाल गाउँपालिकामा मतदान […]

एमाले अधिवेशन : काभ्रेका ९ स्थानीय तहमा नेतृत्व चयन (नामावलीसहित)

नेकपा एमालेको मंगलबार सम्पन्न स्थानीय तहको अधिवेशन अन्तर्गत काभ्रेका ९ स्थानीय तहले नेतृत्व चयन गरेको छ । काभ्रेका १३ मध्ये ९ स्थानीय तहमा नेतृत्व चयन भएको हो । जसअनुसार पनौती नगरपालिकामा सुरेश हुमागाइँ, धुलिखेल नगरपालिकामा दयाराम महत, पाँचखाल नगरपालिकामा बिष्णु पौडेल, चौँरीदेउराली गाउँपालिकामा जितराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्ण मान तामाङ, तेमाल गाउँपालिकामा इन्द्रमान तामाङ,  बनेपा नगरपालिकामा रत्नकुश रन्जित र मण्डनदेउपुर गाउँपालिकामा शेरबहादुर डोट