‘धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक’

बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल सिरिज जित्दै स्वदेश फर्किएको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १९औं एसियाडको राम्रो तयारी गर्न धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक रहेको धारणा राखेका छन्।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कपमा खेलाडीको म्याच फि ५ सय

१९ माघ, काठमाडौं । नेपालको एक्लो राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीयमा खेलाडीको प्रत्येक खेलको म्याच फि मात्रै ५०० रुपैयाँ छ । गत वर्ष १ हजार ५०० म्याच फि भए पनि यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले ५०० रुपैयाँमा झारेको छ । जसको कारण खेलाडीहरु म्याच फिबाट खुसी देखिएका छैनन् । ९ खेल खेलेर […]

नेपाल र ओमानको फाइनल- पैसा असुल म्याच

टी–२० विश्वकपमा नेपाल र ओमानबीचको फाइनल, फाइनल जस्तै भयो । क्लोज म्याच भयो, एकदमै रमाइलो भयो । पैसा असुल म्याच भन्छन् नि त्यस्तै भयो । मलाई लाग्छ, टिकट काटेर खेल हेर्न आउनु भएका सबैले इन्जोए गर्नुभयो जस्तो लाग्छ । खेलमा माहोल नै यस्तो बन्यो कि नतिजा जे भएपनि जसरी खेल भयो, दुवै टिमलाई क्रेडिट जान्छ […]

मनिष फाइनलको ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा विंगर मनिष डाँगी प्लेयर अफ द म्याच चुनिएका छन् । प्रतियोगिताको फाइनलमा विजयी गोल गरेका मनिष प्लेयर अफ द म्याच बन्दै २ सय ५० डलर प्राप्त गरे । नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो […]

म्याच फिक्सिङको हल्ला झूटो हो : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बुधबार एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन अनुरोध गर्नुभयाे । क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक […]

म्याच फिक्सिङ भएको भन्ने हल्ला भ्रामक: क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला भ्रामक भएको बताएको छ।...

क्यान भन्छ- म्याच फिक्सिङ भएकाे छैन

काठमाडाैँ- नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी- २० लिगमा म्याच फिक्सिङ नभएकाे जनाएकाे छ। बुधबार दिउँसाे क्यानले विज्ञप्ति जारी म्याच फिक्सिङ भएकाे हल्ला मिथ्या भएकाे भन्दै ध्यानाकर्ण गराएकाे हाे। क्यानले कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी-२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउनसमेत आग्रह गरेको छ। यसका साथै क्यानले संघ र […]

म्याच फिक्सिङबारे क्यानले भन्यो : प्रमाण दिनुस्

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन आग्रह गरेको छ।बुधबार एक विज्ञप्तिमार्फत क्यानले मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको र क्यानमा म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको जनाएको छ।क्यानको विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो। यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला।

म्याच हारेपछि सेरेनाले भनिन्- अब म आफ्नो जिन्दगी जिउन चाहन्छु

भनिँदै छ, सेरेनाको करिअरमा पनि त्यो अन्तिम म्याच थियो । यद्यपि, सन्न्यासलाई लिएर उनले केही भनिसकेकी छैनन्

महिला खेलाडीलाई पुरुषसरह म्याच फी

न्युजिल्यान्ड क्रिकेटले मंगलबार महिला र पुरुष क्रिकेटरलाई सबै खाले क्रिकेट संरचनाका खेलमा समान म्याच फी दिने घोषणा गरेको छ।...

न्युजिल्यान्डले पुरुष र महिला क्रिकेटरलाई समान म्याच फि दिने

एजेन्सी – न्युजिल्यान्ड क्रिकेट बोर्डले आफ्नो पुरुष र महिला क्रिकेट खेलाडीलाई समान म्याच फि दिने भएको छ । मंगलबार एक सम्झौंता गर्दै महिला र पुरुष खेलाडीलाई समान म्याच फि दिने निर्णय गरेको हो । यो निर्णय आगमी पाँच वर्ष सम्मको लागि अगष्ट १ देखि लागु हुनेछ । न्युजिल्यान्डले खेल र दिन समान हुने हुँदा म्याच […]