काठमाडाैँ- नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी- २० लिगमा म्याच फिक्सिङ नभएकाे जनाएकाे छ। बुधबार दिउँसाे क्यानले विज्ञप्ति जारी म्याच फिक्सिङ भएकाे हल्ला मिथ्या भएकाे भन्दै ध्यानाकर्ण गराएकाे हाे। क्यानले कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी-२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउनसमेत आग्रह गरेको छ। यसका साथै क्यानले संघ र […]