उड्न तयार सौर्य एयरको जहाजमा प्राविधिक समस्या

काठमाडौं । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ । काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दा गर्दै जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिए । जहाज नउड्दै समस्या पहिचान भएका कारण समस्या भएन,’ उनले भने जहाज पार्किङ […]

सम्बन्धित सामग्री

धनगढी उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

२३ जेठ, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको छ । ७२ जना यात्रु लिएर उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल पुर पुगेपछि फर्काएर अवतरण गराइएको हो । विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान उडेको विमान काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको हो । ‘प्रसाइराइजेसन […]

रातो मत्स्येन्द्रनाथको रथमा प्राविधिक समस्या

रातो मत्स्येन्द्रनाथको रथमा प्राविधिक समस्या आएपछि रथयात्रा रोकिएको छ । रथको देब्रेपट्टिको भाग बांगिएर ढल्किएपछि मर्मतका लागि बुधबार रथ तान्न रोकिएको हो । गुठी संस्थान ललितपुरका अनुसार सोमबारदेखि तान्न थालिएको रथ देब्रेतर्फ ढल्किएपछि...

राहदानी विभागको प्राविधिक समस्या समाधान, प्रक्रिया सहज बनाउन गृहकार्य सुरु

विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ। विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टिपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो।  त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल...

केबलकारमा प्राविधिक समस्या छैन : चन्द्रागिरि हिल्स

चन्द्रागिरि हिल्सले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै प्राविधिक समस्या नभएको जनाएको छ ।कम्पनीले पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाहीँ विद्युत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको स्पष्ट पारेको हो ।पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिँदै केही समस्या आएमा तत्कालै समस्या […]

उड्न तयार सौर्य एयरको जहाजमा प्राविधिक समस्या

२७ फागुन, काठमाडौं । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ । काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दागर्दा जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिए । जहाज नउड्दै समस्या पहिचान भएका कारण समस्या भएन,’ उनले भने जहाज […]

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सोधपुछ तथा ग्राहक नम्बर १४९८, १९७ र १९८-४ मा प्राविधिक समस्या देखिएको हो ।  हाल सिमित मात्रामा सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सेवा पूर्ण रूपमा यथासिघ्र सञ्चालनको लागि कम्पनी प्रयासरत रहेको छ...

बुद्धको विमानमा प्राविधिक समस्या

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएको छ । बिहीबार दिउँसो भरतपुरबाट काठमाडौंका लागि उडान भरेको विमानको वाया इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई तत्कालै भरतपूर विमानस्थलमा अवतरण गराइएको थियो ।बीचक्राफ्ट् विमान ९ एन्–एइइ उडान नम्बर ३६० मा १ सय १९ यात्रु सवार रहेका थिए । चालकदलमा भने पाइलट र परिचारीका […]

प्राविधिक समस्या देखिएको भनिएको बुद्धको जहाज आज बिहानबाट संचालनमा

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरणको क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानैबाट उडान शुरु गरेको छ ।प्राविधिक समस्या देखिएको भनिएको उक्त जहाज काठमाडौंमा करिब दुई घण्टा आकाशमा घुमेर सफल अवतरण गरेको थियो । अवतरण लगत्तै बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले जहाजको जाँच गरी जहाजमा प्राविधिक समस्या नदेखिएको र पुनः सुचारु गर्न सकिने बताएसँगै जहाजले उडान शुरु गरेको हो ।प्राविधिक टोलीको जाँचपछि

प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

काठमाण्डाै – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।