रातो मत्स्येन्द्रनाथको रथमा प्राविधिक समस्या

रातो मत्स्येन्द्रनाथको रथमा प्राविधिक समस्या आएपछि रथयात्रा रोकिएको छ । रथको देब्रेपट्टिको भाग बांगिएर ढल्किएपछि मर्मतका लागि बुधबार रथ तान्न रोकिएको हो । गुठी संस्थान ललितपुरका अनुसार सोमबारदेखि तान्न थालिएको रथ देब्रेतर्फ ढल्किएपछि...