धनगढी उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

२३ जेठ, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको छ । ७२ जना यात्रु लिएर उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल पुर पुगेपछि फर्काएर अवतरण गराइएको हो । विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान उडेको विमान काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको हो । ‘प्रसाइराइजेसन […]