‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ नेपथ्यको लाइभ कन्सर्ट

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको …

सम्बन्धित सामग्री

काठमाडौंमा भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको लाइभ कन्सर्ट हुने

काठमाडौं । जयश्री म्युजिक सोसाइटीको आयोजनामा आगामी आइतबार ‘नाद रङ : कलर्स अफ लाइफ’ नामक बाँसुरी लाइभ कन्सर्ट हुने भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्यक्रममा बाँसुरी वाद्यवादनलाई प्रमुख रूपमा प्रस्तुत गरिने भएको छ । चर्चित भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनलाई पछिल्लो पुस्ताका तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् । साँझ ५ बजेदेखि सञ्चालन हुने […]

नेपालगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’

सयौँ दर्शकको भव्य उपस्थितिबीच नेपालगञ्ज रङ्गशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ बिहीबार राति सम्पन्न भएको छ। मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि साङ्गीतिक कार्यक्रमअन्तर्गत कन्सर्ट आयोजना गरिएको हो। नेपालको चर्चित ब्यान्ड नेपथ्यसँगको सहकार्यमा आश्रमले बिहीबार साँझ कन्सर्ट आयोजना गरेको थियो। ११ वर्षको अन्तरालपछि पहिलो पटक ‘नेपथ्य लाइभ कन्सर्ट’ नेपालगञ्जमा आयोजना गरिँदा यस क्षेत्रका दर्शक रङ्गशालामा ओइरिएका थिए।

शुक्रबार विराटनगरमा ‘नेपथ्य’ को प्रस्तुती

नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले विराटनगरमा लाइभ कन्सर्ट गर्ने भएको छ। विराटनगरको हाटखोला मैदानमा मंसिर १६ गते शुक्रबार ‘नेपथ्य’ब्याण्ड प्रस्तुत हुने भएको हो।...

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने

‘काठमाडौँ,१४ मँसिर । मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि […]

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ ।  विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई  उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न  आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश न

नेपथ्य लाइभ कन्सर्ट नेपालगन्जमा

नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । मानव सेवा आश्रमले मंसिर २९ गते नेपालगन्ज रंगशालामा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो ।

नेपथ्य लाइभ कन्सर्ट नेपालगन्जमा

नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । मानव सेवा आश्रमले मंसिर २९ गते नेपालगन्ज रंगशालामा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो ।

र्‍यापर साकारले ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैँ

काठमाडौं : ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन्। उनले मंसिर १८ गते (४ डिसेम्बर) मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैछन्। साकारले तीन वर्षपछि नेपालमा कन्सर्ट गर्न लागेका हुन्। सँगै साकारले ‘ड्रागन वर्ल्ड’ टाइटलमा गीति एल्बम ल्याउने पनि भएका छन्। एल्बम आउनुभन्दा अगाडि आउने ‘इपी…