काठमाडौंमा भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको लाइभ कन्सर्ट हुने

काठमाडौं । जयश्री म्युजिक सोसाइटीको आयोजनामा आगामी आइतबार ‘नाद रङ : कलर्स अफ लाइफ’ नामक बाँसुरी लाइभ कन्सर्ट हुने भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्यक्रममा बाँसुरी वाद्यवादनलाई प्रमुख रूपमा प्रस्तुत गरिने भएको छ । चर्चित भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनलाई पछिल्लो पुस्ताका तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् । साँझ ५ बजेदेखि सञ्चालन हुने […]