नेपालमा २५ बर्षपछि यम बरालको एकल लाइभ कन्सर्ट, धादिङका चेपाङ बालबालिकाको सहयोगार्थ

नेपालमा २५ बर्षपछि बरिष्ठ गायक यम बरालको एकल लाइभ कन्सर्ट हुने भएको छ । झण्डै २५ बर्ष अगाडि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एकल लाइभ कन्सर्ट गरेका बरालले नोभेम्बर ४ अर्थात् आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा लाइभ प्रस्तुती दिने भएका छन् । न्युयोर्कमा २ पटक एकल कन्सर्ट गरेका बरालले यसपटक भने लाइभ व्याण्डसहित आफ्ना दुई दर्जनभन्दा बढी […]