अक्षयको ‘ओह माइ गड २’ मा पुनः राम बन्दै ‘रामायण’ का राम

रामानन्द सागरको १९८७ को टिभी शो ‘रामायण’ मा भगवान रामको भूमिका निभाएर चर्चित बनेका अरुण गोविल ठूलो पर्दामा पुनः भगावन श्रीरामको भूमिका देखिने भएका छन् । अरुण ‘ओह माइ गड’ को सिक्वलमा भगवान राम बन्न लागेका हुन् । ‘ओह माइ गड २’ को निर्माण अश्विन वर्दे र अक्षय कुमार गरिरहेका छन् भने यसको निर्देशन अमित रायले गर्दैछन् ।इन्डिया टुडेको रिपोर्टअनुसार अक्षय कुमार फिल्ममा अरुण गोविललाई भगवान राम बनाउनका लागि निकै उत्साहित थिए । भगवान रामको भूमिकाका लागि परिचित अनुहार अरु

सम्बन्धित सामग्री

‘जवान’ शाहरुखको अहिलेसम्मकै महंगो फिल्म

काठमाडौं । ‘पठान’को सफलतापछि बलिउडका बादशाह शाहरुख खान आफ्नो नयाँ फिल्म ‘जवान’लाई लिएर उत्साहित छन् । आगामी सेप्टेम्बर ७ रिलिज हुने तयारीमा रहेको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने प्रक्षेपण गर्न थालिएको छ । अहिले सिनेमा हलहरुमा ‘गदर २’ र ‘ओह माइ गड २’ उत्साहजनक कमाइ गरिरहँदा शाहरुखको फिल्मले पनि राम्रो व्यापार गर्न सक्ने बलिउड […]

‘ओह माइ गड २’ लाई विद्यालयमा पनि देखाउनुपर्छ : अक्षय कुमार

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ ले यतिबेला हलमा दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । बक्स अफिस कलेक्सनमा ‘गदर २’ को तुलनामा निकै पछि रहेपनि यसले उठाएको विषयवस्तुलाई दर्शकहरुले रुचाइरहेका छन् । अक्षयका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका रहेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’ का कारण दिनानुदिन […]

‘गदर २’ ले तीन दिनमा १०० करोड पार गर्‍यो, ‘ओह माइ गड २’ को कति ?

काठमाडौ । सनी देओलको ‘गदर २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रबार ४० करोड भारु बढीको ओपनिङ गरेको फिल्मले लगातार कमाइमा वृद्धि गरिरहेको छ । ‘गदर २’ ले शनिबार ४३ करोड कमाउँदा आइतबार ५० करोड बढी कलेक्सन गर्‍यो । योसँगै फिल्मले तीन दिनमा १३३.१८ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब […]

‘गदर २’ र ‘ओह माइ गड २’ ले दुई दिनमा कति कमाए ?

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । शुक्रबार फिल्मले ४०.१० करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनिल शर्मा निर्देशित फिल्म रिलिज अगाडि नै चर्चामा थियो । पहिलो सिक्वेल रिलिज भएको २२ वर्षपछि आएको ‘गदर २’ आफ्नो ब्रान्ड भ्यालु, सनी देओलको क्रेज, […]

हलमा लागे सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ प्रदर्शनमा आएका हुन् । यो शुक्रबार कुनै पनि नेपाली फिल्म भने रिलिज भएनन् । रिलिज भएका दुवै बलिउड फिल्म यसअघिका हिट फिल्मका सिक्वेल हुन् । सन् २००१ मा रिलिज […]

‘गदर २’ ले ३० करोड र ‘ओह माइ गड २’ ले आठ करोडको ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । बलिउडका दुई ठूला फिल्म सनी देओलको 'गदर २' र अक्षय कुमारको 'ओह माइ गड २' शुक्रबार भारतसहित विश्वभर रिलिज हुँदैछन् । दुवै फिल्मलाई लिएर दर्शकमा उत्साह छ । अहिलेसम्मको अवस्था हेर्दा सिनेमा हलमा गदर …

एडल्ट सर्टिफिकेट दिंदै अक्षय कुमारको ‘ओह माइ गड २’ लाई भारतमा प्रदर्शन अनुमति

काठमाडौं । अक्षय कुमारका फ्यानलाई खुसीको खबर छ । उनको आगामी फिल्म ‘ओह माइ गड २’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने पक्का भएको छ । साउन २६ गते यो फिल्मलाई भारतसहित विश्वभर प्रदर्शन गरिंदैछ । भारतीय सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट प्रदान गर्दै फिल्मलाई प्रदर्शन अनुमति दिएको छ । तर भारतमा १८ वर्षभन्दा तलका दर्शकले यो फिल्म […]

भारतीय सेन्सर बोर्डले रोक्यो ‘ओ माइ गड २’

काठमाडौं । ‘आदिपुरुष’ विवादले सतर्क भएको भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । आदिपुरुषलाई जस्तै विवाद हुन नदिन सेन्सर बोर्डले ‘ओह माइ गड २’ को संवाद र दृश्यमा ध्यान दिंदै पुनः सेन्सर गर्ने भएको छ । हिन्दूस्तान टाइम्सका अनुसार सेन्सर बोर्डका सदस्यले फिल्ममा समावेश […]