काठमाण्डाै – याे वर्षको नोबेल शान्ति पुरस्कार पत्रकार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ‘साहसी लडाइँ’ गरेका भन्दै यी दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको हो ।
नोबेल कमिटीले यी जोडीले जोडीले 'त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने' बताएको छ।
प्रतिष्ठित पुरस्कारका विजेताले १० मिलियन स्विडिश क्रोना प्राप्त गर्नेछन् ।
यस पुरस्कारका लागि मारिया रेसा र दिमित्री मुराताेभ त...