मध्यपूर्वमा दुईदेखि तीन लाख नेपालीले रोजगारी गुमाउँदै

खाडी मुलुक अर्थात् मध्यपूर्वमा १५ लाखको हाराहारीमा नेपालीहरु कार्यरत रहेको बताइन्छ । विश्वका अन्य मुलुकसँगै खाडीका मुलुकहरुमा पनि कोरोनाले असर गरेको छ । विश्वको अर्थतन्त्रमा नै ठूलो हलचल ल्याउने आकलन गर्न थालिएको छ । विदेशी मुलुकमा कार्यरत नेपालीमा पनि दीर्घकालीन असर पार्ने बताईन्छ । यस्तै धेरै नेपाली रहेको खाडी मुलुक पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेका छैनन् ।

सम्बन्धित सामग्री

केराखेतीबाट रोजगारी

भद्रपुर (झापा) – झापाको गौरीगञ्ज–५ मा केराखेती गरिरहेको श्री गणपति एग्रिकल्चर फार्म प्रालिले १० जना श्रमिकलाई नियमित रोजगारी दिइरहेको छ। उनीहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काम गरिरहेका छन्। केरा उत्पादन सुरु भएसँगै उक्त फार्ममा थप रोजगारी सिर्जना हुने फार्म सञ्चालक कमल थापाले बताए। उनका अनुसार ८० बिघा जमिन भाडामा […]

केराखेतीबाट रोजगारी

भद्रपुर (झापा), १९ चैत । झापाको गौरीगञ्ज–५ मा केराखेती गरिरहेको श्री गणपति एग्रिकल्चर फार्म प्रालिले १० जना श्रमिकलाई नियमित रोजगारी दिइरहेको छ । उनीहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काम गरिरहेका छन् । केरा उत्पादन सुरु भएसँगै उक्त फार्ममा थप रोजगारी सिर्जना हुने फार्म सञ्चालक कमल थापाले बताए । उनका […]

भन्छ स्वदेशमै रोजगारी, पाठाउँछ विदेश

सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न बर्सेनि अनेक नीति र कार्यक्रम ल्याउँछ । बजेटमा पनि रोजगारी सिर्जनाका थुप्रै कार्यक्रम समावेश हुन्छन् । सरकारले रोजगारी सिर्जनाको रटान लगाउन थालेको वर्षौैं भइसक्यो । राजनीतिक दलका घोषणापत्रमा समेत रोजगारीका मिठा आश्वासन थुप्रै बाँडिन्छन् । नागरिकलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको दायित्व हो । तर, सरकारकै सहजीकरणमा हजारौं युवा रोजगारीका […]

वैदेशिक रोजगारी: सरकार संवेदनहीन

सरकारले जाने–बुझेकै कुरा हो कि देशमा मागअनुसारको रोजगारी सिर्जना हुन सकेको छैन । बर्सेनि ५ लाखभन्दा बढी जनशक्ति श्रमबजारमा प्रवेश गर्छन् र रोजगारीको अवसर खोज्छन् भन्ने अनौपचारिक तथ्यांक छ । तर, सरकारी तथा निजी कुनै पनि क्षेत्रबाट ती सबै जनशक्तिलाई पुग्ने गरी रोजगारी सिर्जना हुन सकेको छैन । सरकारी तवरमा रोजगारी सिर्जना अति न्यून छ […]

अरुणिमा कलेजमा रोजगारी मेला

बौद्धमा रहेको अरुणिमा कलेजले रोजगारी मेला आयोजना गर्ने भएको छ । कलेजले पहिलोपटक बाहिरका रोजगारी खोजिरहेका व्यक्तिहरूसमेत सहभागी हुन पाउने गरी रोजगार मेला आयोजना गर्न लागेको हो ।  मेलामा रोजगारीयोग्य जनशक्तिको खोजीका लागि...

रोबोटले खोस्दै छ रोजगारी

कोरोना महामारीका कारण विश्वभरि करोडौँ मानिसको रोजगारी गुम्यो । काममा मेसिन र प्रविधिको प्रयोगले पनि यही अवधिमा अभूतपूर्व तीव्रता लियो, जसका कारण धेरै मानिसले रोजगारी कहिल्यै नफर्किने गरी गुमाए । र, नयाँ...

मलेसियाको रोजगारी फेरि खुल्दै

कोभिडका कारण दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी फेरि सुरु हुने भएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मलेसिया रोजगारी पुनः सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियन सरकारले...

सात महिनामा ११ हजारलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) मार्फत चालू आर्थिक वर्षको सात महिनामा करिब ११ हजार युवाले रोजगारी प्राप्त गरेका छन् । सरकारले चालू आवमा सो कार्यक्रमअन्तर्गत दुई लाख युवालाई रोजगारी दिने लक्ष्यसहित स्थानीय तहलाई बजेट पठाएकोमा माघसम्ममा ११ हजारले रोजगारी पाएका हुन् ।रोजगारी पाउनेको संख्या बढी भए पनि रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) अन्तर्गत उक्त तथ्यांक प्राप्त […]

बेरोजगारी घटाउन वैदेशिक रोजगारी

शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग, उत्पादनलाई बजार तथा बजारलाई रोजगारी, अवसर र आर्थिक विकाससँग जोड्नुपर्छ । उत्पादनमूलक रोजगारी सिर्जना गरी मुलुकमा उपलब्ध युवा श्रमशक्तिको उपयोगमार्फत कृषि क्षेत्रमा विद्यमान अनुत्पादक अधिक श्रमशक्तिलाई उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता सेवा क्षेत्रमा स्थानान्तरण गर्न सकेमा अर्थतन्त्रको संरचनात्मक परिवर्तनमा योगदान हुनसक्छ । कोभिड संकटमा नेपालमा कतिले रोजगारी गुमाए भन्ने आधिकारिक […]

रोजगारी सिर्जनामा निजी क्षेत्रको प्रतिस्पर्धा

नेपालका निजी क्षेत्रले रोजगारी सिर्जनाका लागि लोभलाग्दो प्रतिस्पर्धा गर्दै छन् । एक दिनअगाडि नेपाल उद्योग परिसंघले बर्सेनि डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना प्रधानमन्त्रीलाई सुनाएको भोलिपल्टै नेपाल उद्योग वाणिज्य महासंघले एक वर्षमा ४ लाख रोजगारी सिर्जना गर्ने भिजन पेपर तयारी गरिरहेको जनाएको छ । वास्तवमा मुलुकमा रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको नै हो […]