रोजगारी सिर्जनामा निजी क्षेत्रको प्रतिस्पर्धा

नेपालका निजी क्षेत्रले रोजगारी सिर्जनाका लागि लोभलाग्दो प्रतिस्पर्धा गर्दै छन् । एक दिनअगाडि नेपाल उद्योग परिसंघले बर्सेनि डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना प्रधानमन्त्रीलाई सुनाएको भोलिपल्टै नेपाल उद्योग वाणिज्य महासंघले एक वर्षमा ४ लाख रोजगारी सिर्जना गर्ने भिजन पेपर तयारी गरिरहेको जनाएको छ । वास्तवमा मुलुकमा रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको नै हो […]

सम्बन्धित सामग्री

रामग्राम स्तूप निजी क्षेत्रलाई दिइएकोमा सरोकारवालाको आपत्ति

नवलपरासी (पश्चिम), माघ १७ । बुद्धको एक मात्र सिङ्गो अस्थिधातु रहेको पश्चिम नवलपरासीको रामग्राममा समाधिस्थल बिना प्रतिस्पर्धा लिजमा दिने लुम्बिनी विकास कोषको निर्णयप्रति जिल्लामा रहेका सरोकारवालाहरुले ध्यानाकर्षणसहित आपत्ति जनाएका छन् । रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले गौतम रामग्राम स्तूप क्षेत्रको निजी कम्पनीलाई लिज (भाडा) मा दिएको विषयलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । […]

सरकार र निजी क्षेत्र सबैलाई समान व्यवस्था गर्न इप्पानको माग

काठमाण्डाै – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले संसदमा दर्ता भएको विद्युत् विधेयक २०८० मा १२ बुँदे धारणा सार्वजनिक गरेको छ । इप्पानले आज आइतवार पत्रकार सम्मेलन गरी प्रतिस्पर्धा गराएर विद्युत् आयोजना विकास गर्ने व्यवस्था राम्रो भए पनि सरकार र निजी क्षेत्रलाई छुट्टाछुट्टै व्यवस्था गर्न नहुने धारणा सार्वजनिक गरेको हो । विद्युत् वितरण तथा ग्राहक सेवाको अनुमतिपत्र जारी गर्ने र निजी क्षेत्रका लागि विद्युत् व्यापारको ढोका खोल्नेबाहेक अन्य बुँदाहरू ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका खुम्च्याउने गरी आएको इप्पानका अध्य...

अब्बल सामुदायिक विद्यालय, भर्नाका लागि तँछाडमछाड

निजी विद्यालयमा पढाउने प्रतिस्पर्धा चलिरहेका बेला पछिल्लो पटक केही क्षेत्रका सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याएका छन् । र, विद्यार्थीको रोजाइमा पर्न थालेका छन्।  अभिभावक पनि आफ्ना छोराछोरीलाई निजी विद्यालयबाट सामुदायिकतर्फ...

महासंघमा त्रिपक्षीय प्रतिस्पर्धा

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार र बुधबार साधारणसभा हुँदैछ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा रोचक हुने दे...

सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सिर्जनात्मक ढङ्गले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताउनुभयो । “निजी क्षेत्रसँग ‘कन्टेन्ट’मा प्रतिस्पर्धा गर्नसक्ने […]

सामुदायिक विद्यालयमा शुल्क विवाद

सामुदायिक भए पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने क्षमता रहेकै कारण यहाँ आफ्ना बालबालिकालाई भर्ना गराउन अभिभावक लालायित हुने गर्छन्।...

नेपाल कार्गो ढुवानीमा भाडा घटाउन भारतीय रेल कम्पनीबीच प्रतिस्पर्धा

३० पुस, काठमाडौं । नेपालमा कार्गो ढुवानी गर्ने भारतीय रेल कम्पनीबीच भाडा घटाउन प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रको रेल सञ्चालन शुरु भएको तीन महिनामा प्रतिकन्टेनर ३२ हजार रुपैयाँसम्म भाडा सस्तो भएको नेफा (नेपाल फ्रेट फरवार्ड एशोसिएसन) ले जनाएको छ । जुन कुल भाडाको ३० प्रतिशत हाराहारी हो । ‘रेल सेवामा निजी क्षेत्रको प्रवेशसँगै […]

कन्टेनर ढुवानीमा थपिँदै भारतीय निजी कम्पनी

नेपाल–भारत रेलसेवा सम्झौतामार्फत नेपालका लागि कन्टेनर कार्गो ढुवानीमा निजी रेलसेवा प्रदायकलाई प्रवेशको बाटो खुलेपछि भारतीय निजी कम्पनीबीच प्रतिस्पर्धा बढेको छ । बितेको ३ महीनामै भारतीय बन्दरगाहबाट नेपालका लागि ढुवानी सेवा दिने यस्ता कम्पनीको संख्या ३ पुगेको छ । यसअघि भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार रहेकोमा अहिले तीनओटा कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ढुवानी सेवा दिइरहेका छन् । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीमा मुख्य साझेदार प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि भारतको कोलकाता र विशाख...

राष्ट्र बैंकले ब्याजदरमा चालेको कदमलाई निजी क्षेत्रले गर्‍यो स्वागत

काठमाडौं, कात्तिक ४ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदरका सन्दर्भमा चालेको कदमको निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल चेम्बर अफ कमर्सले बिहीबार विज्ञप्ति जारी गर्दै तरलता अभाबको समस्या चुलिंदै गएसंगै बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा भैरहेकोमा राष्ट्र बैंकले चालेको कदम स्वागतयोग्य भएपनि तरलता अभावको मूल चुरोको पनि समाधान गर्न आग्रह गरेको छ […]

रेलवे ढुवानीमा प्रतिस्पर्धा

वीरगञ्जं, भदौ ३१। भारतीय समुद्री बन्दरगाहबाट नेपालका लागि हुने कन्टेनर ढुवानीमा निजी रेल कम्पनीले सेवा शुरू गरेलगत्तै त्यसअघि ढुवानीमा एकाधिकार जमाएको कम्पनीले भाडा स्वात्तै घटाएको छ । नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएर पहिलोपटक निजी रेल कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन यसअघि ढुवानी सेवा दिइरहेको भारतीय कन्टेनर निगम (कोन्कर) ले भाडा घटाएको हो । […]