सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न बर्सेनि अनेक नीति र कार्यक्रम ल्याउँछ । बजेटमा पनि रोजगारी सिर्जनाका थुप्रै कार्यक्रम समावेश हुन्छन् । सरकारले रोजगारी सिर्जनाको रटान लगाउन थालेको वर्षौैं भइसक्यो । राजनीतिक दलका घोषणापत्रमा समेत रोजगारीका मिठा आश्वासन थुप्रै बाँडिन्छन् । नागरिकलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको दायित्व हो । तर, सरकारकै सहजीकरणमा हजारौं युवा रोजगारीका […]