धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई, जसपा एकमा विजयी

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ । एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको …

सम्बन्धित सामग्री

सत्ता गठबन्धनमा सामेल होला जसपा ?

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत सफलता हात नपारे पनि जसपा नेपालको राजनीतिक हैसियत महत्त्वपूर्ण देखिन्छ । नेकपा एमालेसँग केही सिटमा तालमेल गरेको जसपा यतिबेला सत्ता गठबन्धनका लागि महत्त्वपूर्ण हुने देखिएको हो ।नयाँ सरकार गठनका लागि पहल भइरहँदा प्रतिनिधिसभाको समीकरणमा मात्र नभई केही प्रदेशमा पनि जसपा नेपाललाई साथ लिएमा सत्तारुढ गठबन्धनलाई सरकार गठनमा सहज हुने अवस्था छ । प्रदेश १ मा भने कांग्रेस र एमाले मिलेर सरकार नबनाउने हो भने जसपा नेपालको समर्थन बिना बहुमतको आकडा

चौथो दल बन्न जसपा, एस र लोसपाको प्रतिस्पर्धा

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पहिलो, दोश्रो तथा तेश्रो दल बन्ने करिब करिब निश्चित छ तर चोथौ ठूलो दल कुन बन्छ भन्ने अझै निश्चित छैन। निर्वाचन पछि जसपा, एस र लोसपाका नेताहरू आफ्नो पार्टी चौथौ दल बन्ने दाबी गर्दै आएका छन्। यो दाबी मात्र हो। यही दल...

कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमाले नेतृत्वको अर्को गठबन्धन

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धन चुनावी मैदानमा उत्रने निश्चित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन तथा एमाले नेतृत्वमा राजपा र राप्रपाको अर्को गठबन्धन देखिएको छ । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग मोर्चा कसेको छ । यस्तै जसपा बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा मिसिएको छ । सत्ता गठबन्धनमा कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १...

४९ पालिका जहाँ भयो सयभन्दा कम मतको हारजित

पेचिलो प्रतिस्पर्धाबीच कांग्रेस २४, एमाले १५, माओवादी ६ तथा एकीकृत समाजवादी, जसपा र लोसपा एक–एक पालिकामा थोरै मतले पराजित स्थानीय तह निर्वाचनको पाँचौँ दिन बुधबार साँझसम्म अन्तिम मतपरिणाम आएकामध्ये ४९ पालिका...

२१ वर्षीय युवक गाउँपालिका अध्यक्ष निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो हुनुभयो । ५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा जसपा ३, कांग्रेस र एमाले १/१ वडामा जित निकाल्न सफल भएका छन् ।

बाबुराम विश्लेषण : कांग्रेस र एमाले उस्तै, माओवादी केन्द्र अवसरवादी

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका अरु राजनीतिक शक्तिको विश्लेषण गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले पेश गरेको प्रस्तावमा कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको उल्लेख गरेका छन् । उत्पीडित […]