५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनी र विद्युत प्राधिकरणबीच सम्झौता

विद्युतीय सवारी चार्ज गर्नका लागि ५० वटा चार्जिङ स्टेसन बनाउन नेपाल विद्युत्त प्राधिकरण र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ।

सम्बन्धित सामग्री

५० वटा चार्जिङ स्टेसन निर्माणको ठेक्का अलपत्र, के गर्दैछ चिनियाँ कम्पनी ?

देशभर ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्न सरकारले अघि बढाएको आयोजना अलपत्र परेको छ । प्रारम्भिक चरणमा सातवटै प्रदेशमा न्यूनतम ५० वटा चार्जिङ स्टेसन बनाउने लक्ष्यसहित सरकारले गत आर्थिक वर्ष २०७६/७७ मै अध्ययन पूरा गरेर ठेक्का समेत लगाइसकेको थियो ।तर, ठेक्का सम्झौता भएको ७ महिना वितिसक्दा समेत हालसम्म परियोजना रहने स्थानको यकिन हुन सकेको छैन । २०७७ चैत ३१ गते नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाले चीनको जीयाङ्सु प्रान्तस्थित वाङवाङ न्य

एक वर्षमा ५० चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले एक वर्षभित्र देशभरका विभिन्न ५० स्थानमा चार्जिङ स्टेसन निर्माणको लागि ठेक्का सम्झौता गरेको छ । प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र चिनियाँ कम्पनी वाङवाङ डिजिटल इनर्जी कर्पोरेसनबीच मंगलबार ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो ।

विद्युतीय गाडी बढाउन धमाधम चार्जिङ स्टेसन

संसारभरका गाडी उत्पादक कम्पनी विद्युतीय गाडी प्रवद्र्धनमा लागेका बेला नेपालले पनि पछिल्लो समय दुईवटा महत्वपूर्ण निर्णय लियो। पहिलो, राष्ट्रिय योजना आयोगले सरकारी स्तरमा पहिलोपटक विद्युतीय गाडी खरिद गर्यो। दोस्रो, नेपाल विद्युत प्राधिकरणले पहिलोपटक विद्युतीय ‘चार्जिङ स्टेसन’ स्थापना प्रक्रिया अघि बढायो। प्राधिकरणले चिनियाँ कम्पनी बिवाइडी अटोसँग सहकार्य गरेर राजधानीको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।…