५ करोडको छुटका साथ ११.११ फेस्टिभल गर्दै दराज

१ लाख उत्पादनहरूमा ५ करोडको छुटसहित दराजले ११.११ को चौथो संस्करण कात्तिक २५ मा गर्न लागेको हो ।

सम्बन्धित सामग्री

‘दराज दशैं धमाका’ योजना सार्वजनिक

काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्ने दराजले जनाएको छ । साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको […]

दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा

काठमाडौं । दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा सुरु गरिएको छ । नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दाबी गर्ने दराजले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआई सन्चालित च्याटबट, ‘आस्क दराज’को सुरुवात गरेको हो । दराजमा एआई सेवाको पछिल्लो संघटनको घोषणा गरिएको कम्पनीले जनाएको छ । ‘आस्क दराज’ च्याटबटसँग स्वाभाविक रूपमा छलफल […]

दराज सेलर समिट-२०२३ सम्पन्न

दराज नेपालले यस वर्षको दराज सेलर समिट-२०२३ सम्पन्न गरेको छ। कम्पनीले दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गरेको छ।...

‘दराज क्लब’ को सुरुवात

दराजले आफ्नो नयाँ कार्यक्रम ‘दराज क्लब’ सुरू गरेको छ। यस नयाँ कार्यक्रम मार्फत ग्राहकहरूले दराज विशेष सुबिधा तथा लाभहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।...

दराजको ‘दराज क्लब’ सञ्चालनमा

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ। दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पसन, थप पुरस्कार र विशेष भौचर […]

एभरेष्ट बैंक र दराज बीच सम्झौता

एभरेष्ट बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।

२५ भदौमा भृकुटीमण्डपमा ‘दराज महोत्सव’ आयोजना हुने

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले २५ भदौमा काठमाडौंको भृकुटीमण्डपमा ‘दराज महोत्सव’ आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार दराजका ग्राहकहरूसँग सम्बन्ध प्रगाढ बनाउनका लागि दराज महोत्सव आयोजना गर्न लागिएको हो । दराज महोत्सवमा सांगीतिक कार्यक्रम, अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाका लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ। दराज […]

दराजले आयोजना गर्‍यो पहिलो वार्षिक दराज समिट

दराज अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन आयोजना गरेको छ ।

दराजको पहिलो वार्षिक दराज समिट सम्पन्न

दराज नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ।

दराज समिट सुरू

दराज समिट सुरू २०२२ भएको छ । काठमाडौं याक एण्ड यति होटलमा दराजको वार्षिक कार्यक्रम ‘दराज समिट’ सुरू भएको हो । ई-कमर्शको विकास र विस्तार बारे समिटमा छलफल हुनेछ । समिटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी, प्रधानमन्त्रीका...