दराज सेलर समिट-२०२३ सम्पन्न

दराज नेपालले यस वर्षको दराज सेलर समिट-२०२३ सम्पन्न गरेको छ। कम्पनीले दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गरेको छ।...

सम्बन्धित सामग्री

दराजको वाषिक ‘सेलर समिट’ सम्पन्न

काठमाडौँ। अनलाइन किनमेल गर्न सकिने ई–कमर्स प्लटेफर्म दराजले यो वर्षको दराज ‘सेलर समिट’ सम्पन्न गरेको छ। दराजमा सामान बिक्री गर्ने बिक्रेता (सेलर)लाई उनीहरूको सहयोग र प्रतिबद्धताप्रति आभार व्यक्त गर्न यो सम्मेलन (समिट) आयोजना गरेको कम्पनीले जनाएको छ।

दराजको पहिलो समिट सम्पन्न

अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ ।सो सम्मेलनमा प्रमुख वक्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र एमओसिआइटीका सचिव डा.वैकुण्ठ अर्याल थिए । विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी थिए ।दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले ई–कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव […]

दराजको पहिलो वार्षिक दराज समिट सम्पन्न

दराज नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ।

दराजले आयोजना गरेको ‘दराज समिट’ सम्पन्न

दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन असार १९ गते याक एण्ड यति होटल काठमाडौंमा आयोजना गरेको छ । एक दिनको उक्त कार्यक्रममा तीन फरक प्यानलहरु रहेका थिए ।  कार्यक्रममा प्रमुख अतिथिको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल सहभागी थिए भने विशेष अतिथिको रूपमा राष्ट्रिय...

दराजले आयोजना गर्यो पहिलो वार्षिक दराज समिट

पहिलो वार्षिक दराज समिट सम्पन्न भएको छ । नेपालको अग्रणी अनलाइन बजार दराजले असार १९ मा राजधानीको याक एण्ड यतिमा समिट सम्पन्न गरेको हो । एक दिनको यो उक्त कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरुसहित तीन फरक प्यानलहरू रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा.वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए ।दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध

गर्ल्स इन टेक नेपालको प्यानल डिस्कसन सम्पन्न

गर्ल्स इन टेक नेपालले निड अफ वुमन इन डेटा अगेन्स्ट जेन्डर बायस इन एआई भन्ने विषयमा प्यानल डिस्कसन सम्पन्न गरेको छ । गत २० मार्चमा सञ्चालन गरिएको सो कार्यक्रमलाई युकेएड नेपाल, डेभलपमेन्ट इनिसियटिभ, द एसिया फाउण्डेशन र डेटा फर डेभलपमेन्ट नेपालले सहयोग रहेको थिए । कार्यक्रममा ६५ बढीको सहभागिता थियो । प्यानलिस्टको रुपमा दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुवँर,...

नबिल स्मार्टपोसको निम्ति दराज तथा आइमार्कसँग नबिल बैंकको साझेदारी

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको जनाएको छ । यस सम्झौताअन्तर्गत दराजमार्फत...

आइएमई र पे दराजबीच सम्झौता

काठमाडौं, असार ३१ । अब दराज अनलाइनबाट सामान खरिद गर्दा आईएमी पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । सेवाग्राहीकोे सुविधालाई ध्यान दिँदै कम्पनीले आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता गरेको हो । बुधबार सम्पन्न सम्झौता कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट […]