दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा

काठमाडौं । दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा सुरु गरिएको छ । नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दाबी गर्ने दराजले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआई सन्चालित च्याटबट, ‘आस्क दराज’को सुरुवात गरेको हो । दराजमा एआई सेवाको पछिल्लो संघटनको घोषणा गरिएको कम्पनीले जनाएको छ । ‘आस्क दराज’ च्याटबटसँग स्वाभाविक रूपमा छलफल […]