२४ घन्टा भित्र कर नबुझाए फनपार्क शिलबन्दी गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो । तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी […] The post २४ घन्टा भित्र कर नबुझाए फनपार्क शिलबन्दी गर्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

फनपार्कमा बालेनको एक्सन : २४ घण्टाभित्र कर नतिरे शिलबन्दी गर्ने चेतावनी

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले […]

काठमाडौं फनपार्कलाई पनि दियो महानगरले अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको फनपार्कलाई राजश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ । भृकुटीमण्डपमा रहेको ‘फन पार्क’ले सञ्चालन भएदेखि नै महानगरपालिकालाई बुझाउनु पर्ने कर नतिरेको पाइएपछि यस्तो अल्टिमेटम दिइएको हो । यदि उक्त रकम र जरिवाना महानरलाई तोकिएको समयमा नतिरे शिलबन्दी गर्ने महानगरको चेतावनी छ । राजश्वका लागि महानगरले पटक–पटक ताकेता […]

सबै कर नतिरे फनपार्क बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको फन पार्कलाई २४ घन्टाभित्र सबै कर तिर्न चेतावनी दिएको छ। बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घन्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिँदै नतिरे फनपार्क शिलबन्दी गरी असुलउपर गरिने चेतावनी दिएको हो।

फनपार्कलाई महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो । तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी […]

२४ घन्टाभित्र सबै कर नतिरे काठमाडौँ फनपार्क बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीको प्रदर्शनीमार्गमा रहेको फन पार्कलाई २४ घन्टाभित्र सबै कर तिर्न चेतावनी दिएको छ। बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घन्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिँदै नतिरे फनपार्क शिलबन्दी गरी असुलउपर गरिने चेतावनी दिएको छ। महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा भनिएको […]

फनपार्कलाई बक्यौता कर तिर्न काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

महानगरले तोकिएको समयमा बक्यौता नबुझाए फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकीसरह असुल गर्ने चेतावनी दिएको छ ।