फनपार्कलाई बक्यौता कर तिर्न काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

महानगरले तोकिएको समयमा बक्यौता नबुझाए फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकीसरह असुल गर्ने चेतावनी दिएको छ ।

सम्बन्धित सामग्री

बक्यौता कर तिर्न महानगरले गोपीकृष्ण सिनेमा हललाई दियो ७ दिने अल्टिमेटम

३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न ७ दिनको समय दिएको छ । महानगरले बुधबार नगर प्रहरीसहितको टोली पठाएर ७ दिनभित्र आर्थिक वर्ष २०७८/७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय …

८७ कम्पनीलाई कर र भ्याट तिर्न १५ दिने अल्टिमेटम

सरकारले समयमै कर दाखिला नगर्ने र मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने ८७ कम्पनी र सञ्चालकको नाममा सार्वजनिक सूचना जारी गरेको छ । आन्तरिक राजस्व कार्यालयले बक्यौता कर तिर्न ताकेता गर्दै ८७ कम्पनीको नाममा सूचना जारी गरेको हो । आन्तरिक राजस्व कार्यालय भद्रपुरले ३२ कम्पनी र महेन्द्रनगरले ५५ कम्पनीलाई बक्यौता कर तिर्न सार्वजनिक सूचना जारी गरेका छन् ।