सानिमा बैंकका नयाँ शाखा सानेपा र हरिसिद्धिमा

सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गरे । समारोहमा वडाअध्यक्ष महर्जनले बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई […]

सम्बन्धित सामग्री

सानिमाका बैंक थप दुई शाखा विस्तार

काठमाडौं (अस) । सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा शाख ा विस्तार गरी कारोबार सुरु गरेको छ । सानेपा कार्यालय उद्घाटन ललितपुर महानगर–२ का वडाध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रूपमा गरे । यसैगरी हरिसिद्धि शाखा कार्यालय उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाले यस क्षेत्रका ग्राहकलाई सहज बैंकिङ सुविधा उपलब्ध गराउन शाखा विस्तार गरिएको बताए ।

सानिमा बैंकका सानेपा र हरिसिद्धिमा शाखा कार्यालय

काठमाडौँ– सानिमा बैंक लिमिटेडले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका– २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा गरेका थिए। उक्त अवसरमा वडा अध्यक्ष महर्जनले बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा त्यस क्षेत्रका […]

सानिमा बैंकको शाखा ललितपुरको सानेपा र हरिसिद्धिमा

काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा भयो । यसैगरी हरिसिद्धि कार्यालयको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे ।

सानिमा बैंकको शाखा सानेपा र हरिसिद्धिमा

काठमाडौं । सानिमा बैंकले दुईवटा शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा विस्तार गरेको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको जनाइएको छ ।

सानिमा बैंकको शाखा ललितपुरको सानेपा र हरिसिद्धिमा

सानिमा बैंक Sanima Bank Limited  ले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत  भुवन दहालले संयुक्त रुपमा गरेका हुन्। हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका हुन् ।शाखा उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन्। बैंकको सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।