सानिमा बैंकका सानेपा र हरिसिद्धिमा शाखा कार्यालय

काठमाडौँ– सानिमा बैंक लिमिटेडले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका– २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा गरेका थिए। उक्त अवसरमा वडा अध्यक्ष महर्जनले बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा त्यस क्षेत्रका […]

सम्बन्धित सामग्री

सानिमाका बैंक थप दुई शाखा विस्तार

काठमाडौं (अस) । सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा शाख ा विस्तार गरी कारोबार सुरु गरेको छ । सानेपा कार्यालय उद्घाटन ललितपुर महानगर–२ का वडाध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रूपमा गरे । यसैगरी हरिसिद्धि शाखा कार्यालय उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाले यस क्षेत्रका ग्राहकलाई सहज बैंकिङ सुविधा उपलब्ध गराउन शाखा विस्तार गरिएको बताए ।

सानिमा बैंकको शाखा ललितपुरको सानेपा र हरिसिद्धिमा

काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा भयो । यसैगरी हरिसिद्धि कार्यालयको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे ।