एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरकोविरुद्धमा, गराए माधव नेपालको ध्यानाकर्षण

काठमाडौँ । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् ।  उनीहरूले आफूहरूलाई पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् । आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदको […]

सम्बन्धित सामग्री

नेकपा एसबाट भानुभक्त र धनबहादुर मन्त्री बन्ने

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ।

मन्त्री ज्वालाको बचाउमा उत्रिए माधव नेपाल

काठमाडौं, १६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नभएको बताएका छन् । आज (सोमबार) नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्री ज्वालाको बचाउ गरेका हुन् । […]

सूचनाको अभावमा मन्त्री ज्वाला फसे : माधव नेपाल

काठमाडौँ : सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन्।नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भीडमा पुगेकाले उक्त घटना भएको चर्चा भइरहेका वेला नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। सोमवार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले

मन्त्री फेर्न नसक्दा माधव नेपाल हैरान

काठमाडौं, असार १० । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन । पार्टीले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको शपथ गराउन नामसहित सिफारिस गरेको थियो । तर, पार्टीले सिफारिस गरेको दुई साता बितिसक्दा समेत उक्त निर्णय […]

प्रचण्डलाई भेटेर बालुवाटारतर्फ लागे माधव नेपाल

काठमाडौं, असार ९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल मन्त्रीमण्डल पुर्नगठनबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् । विहिबार विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग खुमलटारमा छलफल गरेपछि अध्यक्ष नेपाल बालुवाटारतर्फ लागेका हुन् । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेकाले […]

मन्त्री हेरफेर नियमित प्रक्रिया : माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुृमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि नेपालले नियमित प्रक्रिया...

मन्त्री हेरफेर नियमित प्रक्रिया हो: माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्। समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन्। पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन्। ‘यो नियमित […]

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन् ।  पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्‍त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन् । ‘यो […]

माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष हुन्ः सूर्य थापा

काठमाडौं, असोज ८ । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष भएको आरोप लगाएका छन् । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलनलाई बरबादीतिर लैजाने षड्यन्त्रको गोटी भएको पनि उनको आरोप छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका […]