नेकपा एसबाट भानुभक्त र धनबहादुर मन्त्री बन्ने

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ।

सम्बन्धित सामग्री

भानुभक्त जन्मस्थलको विकासमा गम्भीर छौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन।...

भानुभक्त र असारे परिवेश

असारे भाका रोपाइँको जोशसँगै हामी आइपुगेका छौं । भानुभक्त जयन्तीको सेरोफेरो पनि असार नै हो । असारमा नेपाली साहित्यमा भानुको जति चर्चा गरे पनि कम हुन्छ । दुई थुँगा पूmल र दुई चार शब्दले आदिकवि भानुभक्तको सम्झना गरेर हाम्रो काम त कसरी पूरा होला र ? जीवनभर नेपाली भाषाको सेवा र साधना गर्ने भानुभक्तका समयमा […] The post भानुभक्त र असारे परिवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन लोकप्रिय भए आदिकवि भानुभक्त ?

‘भानुभक्त आचार्य’ नेपाली भाषीका लागि साँच्चिकै सम्झनलायक र सम्मानयोग्य नाम हो । आजसम्मको खोजअनुसार नेपाली भाषाको उत्पत्ति इसाको दसौँ शताब्दीतिर कर्नालीको सिन्जामा भएको हो । नेपाली भाषामा साहित्य लेखनको व्यवस्थित सुरुआत आधुनिक नेपालको स्थापना (वि.सं १८२५ पछि) सँगै भएको हो । आजसम्मको खोजअनुसार वि.सं १८२५–२६ तिर लेखिएको सुवानन्ददासको पृथ्वीनारायणसम्बन्धी कविताबाट नेपाली लेख्य साहित्य अगाडि बढेको हो । आधुनिक नेपालको स्थापनासँगै दरबार नजिकका पढेलेखेका व्यक्तिहरुले राजा महाराजाह

नेपालको भाषिक एकीकरणकर्ता आदिकवि भानुभक्त आचार्य

नेपालको भौगोलिक एकता पृथ्वीनारायण शाहले गरे जस्तै भाषिक एकताको नायक आदिकवि भानुभक्त आचार्यलाई लिइन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको …

आदिकवी भानुभक्त आचार्यमा समर्पित गीत सार्वजनिक

काठमाडौं । आदिकवी भानुभक्त आचार्यप्रती समर्पित गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सन्च मान राईको शब्द रहेको गीतमा किरण गज्मेरको स्वर रहेको छ । गीतमा विश्वास गुरुङको संगीत रहेको छ । बि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकवीको रुपमा परिचित छन् । आचार्यको बि.स. १९२५ असोज ६ गते […] The post आदिकवी भानुभक्त आचार्यमा समर्पित गीत सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

जन्मथलोमै उपेक्षित भानुभक्त

आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् । तर आफ्नै जन्मथलोमा भानुभक्त उपेक्षित छन् । भानु जयन्तीको अवसरमा उहाँको जन्मथलोमा खास विशेष कार्यक्रम हुँदैन । सामान्य कार्यक्रम गरेरै भानुजयन्ती मनाइँदै आएको छ । विगत वर्षदेखि त भानु जन्मस्थल विकास समिति नेतृत्व विहीन अवस्थामा पुगेको

जुद्धशमशेरको हुकुममा ‘आदिकवि’ भएका थिए भानुभक्त आचार्य

‘भानुभक्त पढेर हाम्रो शिक्षा आरम्भ हुन्छ, उनलाई हेला गरेर समाप्त हुन्छ ।’ ‘विश्वका पैंतीस प्रसिद्ध पुरुष’ नामक ग्रन्थमा प्राध्यापक राजनारायण प्रधानले लेखेका छन् । नेपाली भाषा-साहित्यमा ‘आदिकवि’ सम्मान पाएका भानुभक्त आचार्यको आज २०८औं जयन्ती हो । प्राथमिककालीन प्रतिनिधि कवि उनी वाल्मीकिकृत रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । उनका रामायण (बालकाण्ड १८९८), रामायण (अरू काण्ड १९१०), […]

भानुभक्त

हे भानुभक्त ! तपाईँको छ लीला अपरम्पार एउटा घाँसीले खोलिदियो तपाईँको ज्ञानको द्धार । तपाईँले प्राप्त गर्नुभयो शिक्षा संस्कृतमा जसले सहि विकास गर्यो ज्ञान र सिपमा ।।

इजलासमा भानुभक्त

२६ असार, काठमाडौं । प्रत्येक वर्ष असार–२९ को सेरोफेरोमा नेपाली भाषा–साहित्यका कवि भानुभक्त आचार्यको पक्ष विपक्षमा बहस हुने गरेको छ । एक पक्ष उनको भाषिक एकता र सिर्जनाशीलताको पैरवी गर्छन् भने अर्को पक्ष भानुभक्तलाई एकल राष्ट्रवादी नीतिले मात्रै केन्द्रमा उठाएको पैरवी गर्छन् । गणतन्त्र स्थापनासँगै मुलुक बहुजाति, बहुभाषा, बहुसंस्कृतिको संगम भएको अवस्थामा भानुभक्तलाई मात्र आदिकवि […]

मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना संक्रमण भएको छ।