‘सधैँ कर्मचारीकै पिरलो’

जनकपुरधाम, २० वैशाख । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे। अहिले उनले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन् । यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ । “एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुप¥यो । चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै […]

सम्बन्धित सामग्री

कर्णालीमा सरकारी रकम हिनामिना गर्ने १०५ जना अख्तियारको फन्दामा

सरकारी कर्मचारीकै सेटिङमा ११ करोड ७३ लाखभन्दा बढी रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर अनियमिता गरेका छन् ।

वन कर्मचारीकै योजनामा हिरासत छल्न बिरामीको बहाना

सिरहा।  काठ तस्करीको आरोपमा पक्राउ परेका सिरहा गोलबजारका व्यवसायी हिरासत छल्न बिरामीको वाहानामा घर बसेका छन्। वन कर्मचारीकै मिलेमतोमा गोलजार नगरपालिका ४ स्थित गौरव सःमिहलका सञ्चालक श्याम साहलाई हिरासत छल्न बिरामीको वाहानामा पर्व अवधिभरलाई आफन्तको जिम्मा लगाइएको हो। गत शनिवार १८ गते ठूलो परीमाणमा प्रतिबन्धित करम जातको करिब दुईसय ५० क्युबिक फिट काठ सहित पक्राउ […]

विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी

दुई करोडको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै मिलेमतोमा विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी भएको छ । बिहीबार करिब दुई करोड मूल्यबराबरको दुई किलो तीन सय ५० ग्राम...

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थको दोहन

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थको दोहन भइरहेको छ।लालबन्दी नगरपालिकाअन्तर्गत लखन्देही, कालिन्जोर र फूलजोर खोलाबाट यतिखेर जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा खोला दोहन भइरहेको पाइएको हो।ठेकेदार कम्पनीले अटेर गरी मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको स्थानीयले आरोप लगाएका छन्।लखन्देही खोलाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भएअनुसार लालबन्दी नगरपालिका–११ बाहुने नाका, हीरापुर नाका र हीरापुर कोइरीटोल नाकाको लखन्देही खो

बैंकका कर्मचारीकै योजनामा यसरी लुटियो १६ लाख

काठमाडौं : एनआईसी एसिया बैंकको बानेश्वर शाखाबाट लुटिएको भनिएको १६ लाख रकम बैंककै कर्मचारीको मिलेमतोमा गायब पारिएको खुलेको छ।रकम संकलन गर्न हिँडेका कर्मचारीकै योजनामा सो बैंकको १६ लाख ३० हजार रुपैयाँ गायब पारिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। घटना पुस १८ गतेको हो।सो रकम लुटपाटमा संलग्न बैंकका कर्मचारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदीप गिरीका अनुसार पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री,

जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारले मात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो ।फर्म दर्ता गराएका ठेक्कदार कम्पनीसँगको निश्चित कमिशन कर्मचारी र जनप्रतिनिधिले लिने सर्तमा फर्म बुझेको ठेकेदारहरुकै आरोप छ । जुन कम्पनीसगँ बार्गेनिङमा कुरा मिलेन उनीहरुको फाइल प्रशासकीय अधिकृतको टेवुलमा पुग्दासमेत दर्ता नगरेको राज कन्ट्रक्सनका प्रतिनिधि लव महतोले बताए

कर्मचारीकै मिलेमतोमा सरकारी जग्गामा भू–माफियाको रजाइँ

कर्मचारीकै मिलेमेतोमा सरकारी जग्गामा भू–माफियाहरुले रजाइँ गरेको पाइएको छ । विभिन्न जिल्लामा राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानका क्रममा सरकारी स्वामित्वमा रहेको जग्गा उपभोगसम्बन्धी सम्झौताको म्याद सकिँदासम्म पनि प्रयोग भइरहेको, सरकारी स्वामित्वमा रहेको जग्गा कर छली गरेर व्यवसाय गरिएको, कुनै सरकारी निकायलाई दिइएको जग्गा तिनले भोगचलन नगरी बस्ती र बजार बसाउन घडेरी बनाएर वितरण गरिएको पाइएको […]

इटहरीमा अत्यावश्यक सेवाबाहेक अन्य ठप्प

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमित कर्मचारीकै संख्या बढेपछि इटहरी उपमहानगरपालिकाले एक साताका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको छ।...

किमविरुद्ध कर्मचारीकै उजुरी

अमेरिकी टेलिभिजन स्टार तथा मोडल किम कार्डसियन बेलाबेलामा कुनै न कुनै कारण चर्चा र विवादमा आइरहन्छिन्। हाल भने उनी आप्mना पूर्वकर्मचारीले लगाएको अभियोगका कारण चर्चामा आएकी छिन्। किमको क्यालिफोर्नियाको हिडन हिल्सस्थित निवासका पूर्व सात स्टाफले आफ्नो तलब ढिलो भुक्तान गरेको भन्दै उनीमाथि उजुरी दायर गरेका छन्। किमको घरको रेखदेख गर्न राखिएका ती कर्मचारीले किमले आफूहरुको […]